• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

रुपान्तरण नेपालद्धारा कालिकाका कोलारका विपन्न परिवारलाई बाख्रा वितरण


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • चितवन । रुपान्तरण नेपालद्धारा कालिका नगरपालिका वडा नम्बर ९ स्थित कोलारका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ ।

    Advertisement

    रुपान्तरण नेपालको आर्थिक सहयोग र कालिका नगरपालिका वडा नम्बर ९ र मानव विकास तथा सामुदायिक सेवा ललितपुर द्वारा संचालित जिविकोपार्जन परियोजनाले २५ विपन्न घर परिवारलाई २÷२ वटा बाख्रा, औषधि र झुल वितरण गरेको हो ।
    कालिका नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष निलकन्ठ मगरको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाले सो परियोजना अन्तर्गत लामो समय देखि स्वास्थ्य, शिक्षा, रोजगारिको क्षेत्रमा काम गर्दै आएको छ।
    रुपान्तरण नेपाल सङको समन्वय गर्न मा पनि मानव बिकास तथा सामुदायिक सेवा को महत्वपूर्ण योगदान दिदै आएको छ ।
    वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी मगरले विपन्न लक्षित यस्ता कार्यक्रमले उनीहरुको आय आर्जनमा महत्वपूर्ण भुमिका खेल्ने र जिविकोपार्जनमा ठूलो टेवा पुग्ने बताउनुभयो।

    त्यस्तै,नवजीवन एजी चर्च,भरतपुरका वरिष्ठ रेभरेन पास्टर अनिल पान्डेले चेपाङ समुदाय विकासको लागि स्थानीय सरकार र सरोकारवाला संघ संस्था सँग समन्वय गरि कार्यक्रम गर्न सकेमा चेपाङ समुदायलाई नमुना समुदायको रुपमा रुपान्तरण गर्न सकिने बताउनुभयो।

    संस्थाले सिमान्तकृत चेपाङ समुदायको बिकास र जिबिकोपार्जनको लागि टेवा पुग्ने हेतुले बाख्रा वितरण गरिएको हो।
    रुपान्तरण नेपालले देशभरका विभिन्न ठाउंमा समाज रुपान्तरण, शिक्षा, स्वास्थ, रोजगार र सिपमुलक कार्यक्रममा जोड दिदै आएको छ।

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.