• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २’ बैशाखमा हुने


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • चितवन । दि राइज इभेन्ट्सले ‘चितवन फेशन रन वे भोलुम २’ आयोजना गर्ने भएको छ । पहिलो सिजनको सफलतापछि आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत भोलुम २ को औपचारिक घोषणा गरिएको हो ।

    Advertisement

    राइज इभेन्ट्स सिईओ तथा चितवनका चर्चित कोरियोग्राफर सलिन श्रेष्ठले बैशाख २९ गते ग्राण्ड फिनाले गर्ने गरी तयारी भइरहेको जानकारी दिए । श्रेष्ठका अनुसार यसका लागि मोडलहरुको आवेदन खुला गरिएको छ ।

    कार्यक्रमका २० महिला र १० पुरुष गरी ३० जना मोडलहरुले क्याट वाक गर्ने उनले बताए । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । यस्तै मोडलिङ ईच्छुक नयाँ अनुहारलाई पनि मौका दिईने श्रेष्ठले बताए ।

    उनीहरुलाई १५ दिनको नि:शुल्क तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व बिकास, क्यामेर फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवर्द्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको उनले सुनाए ।

    पहिलो सिजनको तुलनामा यसपटक फरक तरिकाले कार्यक्रम गर्ने गरी तयारी भइरहेको इभेन्ट म्यानेजर बबिन गिरीले बताए । गिरीका अनुसार यस पटक फेशन शो सँगै सांगितिक कार्यक्रम पनि हुनेछन् । स्थानीय ब्याण्ड, डिजे तथा अन्य कलाकारहरुको प्रस्तुती रहनेछ । स्थानीय कलाकारहरुलाई अघि बढाउनका लागि यस पटक सांगितिक कार्यक्रम पनि थप गरिएको उनको भनाइ थियो ।

    कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत आश्रमलाई सहयोग गर्ने योजना रहेको गिरीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै यसपटक कार्यक्रमबाट बचेको रकमबाट खाद्यान्नलगायतका आवश्यक सामाग्री सहयोग गरिने उनले बताए । कार्यक्रमको अफिसियल डिजाइनिङ पार्टनरको रुपमा चित्रकथा बुटिक रहनेछ । चितवन फेशन रन वे को पहिलो सिजन गत वर्षको कार्तिकमा भएको थियो ।

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.