• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

घर बहाल उपभोक्ता मञ्च चितवनको बधाई तथा सम्मान


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • चितवन । घर बहाल उपभोक्ता मञ्च चितवनले घर बहाल सरोकार महासंघको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनवाट निर्वाचित पदाधिकाहरुलाई वधाई एवं सम्मान गरेको छ । घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष नवराज न्यौपाने, उपाध्यक्ष तारा प्रसाद तिवारी, सचिव सुरेन्द्र केसी, केन्द्रिय सदस्य हरि भट्टलाई बधाई तथा सम्मान गरिएको हो ।
    मञ्चका अध्यक्ष जनकलाल कट्टेल, सस्थापक अध्यक्ष हेमराज पौडेल, पुर्व अध्यक्ष हरि शर्मा लगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका घरबहाल सरोकार महासंघका अध्यक्ष न्यौपानेले घर बहाल कर घरधनीले नै तिर्नुपर्नेमा जोड दिए । ‘जसले आम्दानी गर्छ उसले कर तिर्ने हो, उनले भने, करको दर भन्दा पनि दायरा वढाउने तर्फ सरकारले ध्यान दिनुपर्छ ।’

    कार्यक्रममा घरबहाल उपभोक्ता मञ्च चितवनका प्रथम उपाध्यक्ष विक्रम सापकोटाले घर, सटर, कोठा तथा जग्गा बहालमा लिएर व्यवसाय गर्दै आएका व्यवसायी र घर तथा जग्गा धनीको विचमा उत्पन्न विवाद समाधान मञ्चले गर्दै आएको बताए । उनले प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद उपाध्याय पौडेल, उपाध्यक्ष दिपा शाही, सदस्यहरु सन्तोष देवकोटा, यज्ञ बहादुर कार्की, अर्जुन लामिछाने, नवराज सुवेदी, जित बहादुर विक, अनिता शाक्य लगायतको सहभागिता रहेको थियो ।

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.