• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

आइएसएमटी कलेज चितवनमा एमबीएको भर्ना शुरु


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा पहिलोपटक आइएसएमटी कलेज, भरतपुरमा अन्तरराष्ट्रिय स्तरको अध्ययन अध्यापनको लागि ब्रिटीश एमबीए तहको भर्ना शुरु भएको छ । स्वदेशमै अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित आइएसएमटीमा एमबीए तहको पढाई शुरु गर्न लागिएको हो ।
    लण्डनको सन्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धन प्राप्त उक्त संकायको अप्रिल देखि भर्ना कार्यक्रम शुरु गरिएको आइएसएमटी कलेज, चितवनका अपरेशन मेनेजर अस्मित आचार्यले जानकारी दिए ।उनका अनुसार मे ईन्टेकका लागि अध्ययन अध्यापन शुरु गरिने छ ।
    चितवनमा पहिलोपटक यो कार्यक्रम शुरु गर्न लागिएकोले बिद्यार्थीको आकर्षण बढेको उनको भनाई छ । ‘यो प्रोग्राम,बैंक मेनेजर, सिइओ, आइटी मेनेजर, होटल मेनेज्मेण्ट तथा उद्योगीहरुको लागि उपयोगी कोर्ष हो, आचार्यले भने, स्वदेशमै अवसर खोज्नेलाई पनि उपयुक्त छ । विदेशमा गएर काम गर्छु भन्नेलाई पनि प्रशस्त अवसर छ ।’
    स्नातक तहमा जुनसुकै संकायबाट पास गरेका र ५० प्रतिशत प्राप्ताङ्क ल्याउने विद्यार्थीले भर्ना गर्न सक्ने उनले बताए। विद्यार्थीले गरेको रिसर्च र उपलब्धीलाई जर्नलमा समेत प्रकाशन गरिने उनले बताए । यो तहको कोर्षको अवधि दुईबर्षको हुनेछ । आइएसएमटीले यो तहको भर्ना कार्यक्रम विराटनगरमा समेत शुरु गरिएको आचार्यले जानकारी दिए ।

    Advertisement

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.