• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

होटल व्यवसायी संघले गर्यो पर्यटकीय स्थल चौकीडांँडाको अध्ययन अवलोकन भ्रमण


  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिकाको नेतृत्वमा घोषणा भएको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उदेश्यले चितवन स्थित होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी संघ चितवनको आयोजनामा भरतपुर २९ चौकीडाँडा क्षेत्रमा एक दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

    Advertisement

    करिब ८० जना होटल व्यवसायीहरुको सहभागिता रहेको उक्त अध्ययन अवलोकन टोलीले शनिबार भरतपुर २९ चौकिडाँडा स्थित भ्यु टावर, प्याराग्लाईडिङ स्थल, तारा खसेको ठाउँ, थुम्कीडाँडा, हाँडीगाउँ लगायतका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन तथा भ्रमण गरेको थियो । भरतपुरमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उक्त भ्रमण आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिनु भयो ।

    संघका सल्लाहकार देव शर्मा पौडेल (देवेन्द्र)को संयोजकत्वमा सम्पन्न भएको उक्त भ्रमणको थुम्कि डाँडामा औपचारिक कार्यक्रम समेत सम्पन्न भएको छ । संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका सस्थापक अध्यक्ष जीवलाल सापकोटा विशेष अतिथी रहनु भएको थियो । संघ अन्तरगत रामनगर दासढुंगा सिमलताल इकाईको सहकार्यमा भएको उक्त कार्यक्रममा भरतपुर २९ का निवर्तमान वडाध्यक्ष मान बहादुर राना मगर र इकाईका पुर्व अध्यक्ष नारायण कुमार मगरले भरतपुर २९ र विशेषगरी चौकी डाँडा क्षेत्रको समग्र अवस्थ एवं चिनारीको वारेमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रम संयोजक देव शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका सचिव राजेन्द्र कुमार पिया, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्षहरु विनोद शर्मा, इमान्दु बराल, निवर्तमान अध्यक्ष केशव हड्खोले, रामनगर दासढुंगा सिमलताल इकाईका अध्यक्ष गणेश न्यौपाने लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पुर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.