• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर ६ मा वैदिक आयुर्वेद वडाध्यक्ष कप भेट्रान फुटबल हुँदै, १६ टोली सहभागी हुने


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिका ६ गीतानगरमा बैशाख २२ गतेदेखि वैदिक आयुर्वेद वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

    Advertisement

    गीतानगर व्बाइज क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । बैशाख २६ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर ६ भित्रका १६ टोली सहभागी हुने प्रतियोगिता संयोजक चक्रपाणी न्यौपानेले जानकारी दिए ।

    प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफीसहित २५ हजार प्राप्त गर्ने न्यौपाकेनेले बताए । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको खेलहरु भरतपुर ६ स्थित सिद्धेश्वर मैदानमा हुनेछ ।

    प्रतियोगिता सम्पन्न गर्न ६ लाख खर्च हुने अनुमान गरिएको आयोजक गीतानगर ब्वाइजका अध्यक्ष केशव दाहालले जानकारी दिए । ३० हजार दर्शकले प्रतियोगिताको गर्ने आयोजकको अनुमान छ ।

    प्रतियोगितालाई वैदिक आयुर्वेद सेवा प्रालिले मुख्य प्रायोजन गरेको छ । यस्तै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि सह-प्रायोजक तथा भरतपुर ६ को वडा कार्यालय संरक्षक संस्थाको रुपमा रहेको छ । कार्यक्रममा भरतपुर ६ का वडासदस्य रुद्र अधिकारी, खेलकुद विकास समिति भरतपुर ६ का अध्यक्ष अरुण वन्त, फिफा रेफ्री प्रकाश भुजेललगायत उपस्थित थिए ।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.