• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नारायणगढ राउण्ड टेबल–१४ द्धारा ह्वीलचेयर सहयोग


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • चितवन। चितवनका व्यवसायीहरुको सामाजिक संस्था राउण्ड टेबल–१४ले आर्थिक अवस्था कमजोर भएका एक अपांगलाई ह्वीलचेयर सहयोग गरेको छ । बुधबार देवघाट स्थित खेम गुरुङ्गको निवासमै गएर राउण्ड टेबलका पदाधिकारी लगायतको टोलीले सहयोग गरेको हो ।
    संस्थाका अध्यक्ष डाक्टर सन्दीप गर्गले संस्थाले आफ्नो नियमित कार्य अनुसार गुरुङ्गलाई ह्वीलचेयर सहयोग गरेको बताए । ‘हामीले दुर्घटनाबाट घाइते भएर गुरुङ्गको हात खुट्टा समेत नचल्ने भएको थाहापाएपछि गुरुङ्गको दैनिक जीवन सहज होस भन्ने हेतुले सहयोग गरेका हौं । उनको आर्थिक अवस्था कमजोर र दयनीय पनि छ ।’ अध्यक्ष गर्गले भने ।

    Advertisement

    गुरुङ्गको शरीरको अवस्था अनुसार इन्फीनीटी ल्याबका इञ्जिनियरले कस्टमाइज गरी उक्त ह्वील चेयर बनाएका थिए ।
    ह्वील चेयर हस्तान्तरण कार्यक्रममा डा.प्रेरणा बंशल, संस्थाका पूर्व अध्यक्ष विकास बर्मा, प्रेम राठी लगायत को उपस्थिति रहेको थियो । संस्थाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामाग्री वितरण, सार्वजनिक शौचालय निर्माण र रक्त दान कार्यक्रम लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.