• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चितवन र नवलपुरका शिक्षकलाई स्मार्ट बोर्डको प्रयोगबारे प्रशिक्षण


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • सर्बजीत थापा मगर, चितवन । । सूचना प्रविधिको दिवसको अवसर पारेर चितवन र नवलपुरका शिक्षकलाई इन्टरएक्टिभ स्मार्ट बोर्डको बिषयमा अन्तरक्रिया तथा प्रशिक्षण दिईएको छ । होरिओन नेपालको प्राविधिक सहयोग एवं बीएसबी ट्रेड सेन्टर र क्लिक सफ्टवेयर सोलुुसनको आयोजनामा भरतपुर स्मार्ट बोर्डको बहुआयामिक प्रयोगको सेमिनार सम्पन्न भएको हो ।
    सेमिनारमा स्वागत मन्तव्य बिएसबि ट्रेड्का सन्चालक भानु शर्माले गर्नु भएको थियो । उहांँले शिक्षक तथा विद्यार्थीलाई सूचना प्रविधिको नवीनतम प्रयोग र अभ्यास गराउन प्रशिक्षण उपलब्धीमुलक हुने बताउनु भयो ।

    Advertisement

    होरिओन स्मार्ट इन्टरएक्टिभ बोर्डका इन्जिनियर मुकेश दवाडी ले यसको प्रविधि प्रयोग र लाभको बारेमा प्रशिक्षण दिनु भएको थियो । उहांँले अब शिक्षकहरुले अध्ययन अध्यापनमा पुराना सिकाई पद्धतिबाट नयांँ सूचना प्रविधिमा जान आवश्यक रहेको बताउनु भयो । सूचना प्रविधिको युगमा प्रविधिमैत्री हुनुपर्ने अपरिहार्य रहेको बताउंँदै उहांँले यसबाट खर्च तथा समयको पनि बचत हुने बताउनु भयो ।

    त्यस्तै सेमिनारमा शिक्षा सफ्टवेयर को बारेमा इ.कृष्ण पोख्रेल र जे.बि थापा ले परिक्षा र लेखा सम्बन्धि बिस्तृत जानकारी गराउनु भएको थियो । होरिओन कम्पनीका रिन्कु यादवले नेपालमा ३ बर्षको ग्यारेन्टी सहित चितवन र नवलपुरका लागि विजनेश पार्टनरको रुपमा बिएसीबी ट्रेड सेन्टर रहेको बताउनु भयो । कार्यक्रम मा चितवन र नवलपुर का ८५ वटा स्कुल,कलेज र ५ वटा ब्यबसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीले यसको प्रयोग र लाभबारे जिज्ञासा राखेका थिए ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.