• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ग्रिन टेक्नोलोजी एण्ड ट्यालेन्ट बिषयक दुईदिने अन्तरराष्ट्रिय सेमिनार सम्पन्न


  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
  • गैँडाकोट । ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको हो ।
    बिश्ववजारमा आएका नयाँ नयाँ प्रविधीहरु, त्यसले वातावरणमा पारिरहेको प्रभाव, यसबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीहरु तथा प्रकृति र मानवजातीलाई असर नपर्ने गरि प्रविधिको विकास गर्नुपर्नेमा सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिएका थिए ।

    Advertisement

    दुईदिने सम्मेलनमा नेपाल सहित भारत,नेदरल्याण्ड, इन्डोनेसीया, जर्मनीर र फिनल्याडका प्रोफेसर तथा विज्ञहरुले कम्प्युटर विज्ञान ,इन्जीनीयरिङ्गं विज्ञान र ब्यवस्थापन विज्ञान गरि तीन क्षेत्रका ४० वटा कार्यपत्र प्रस्तुत गरेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो ।
    सम्मेलनमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन एशोसीयट प्रोफेसर डाक्टर दयाराज ढकाल, सहप्राध्यापक डाक्टर रविन्द्र घिमिरे, प्रोफेसर डाक्टर अन्जय कुमार मिश्र, अमित शंकर लगायतले ट्यालेन्ट म्यानेजमेन्टका विषयमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

    सम्मेलनमा पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमान्डौ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका रिसर्चर र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु गरि २०० जनाको सहभागिता रहेको थियो ।

    पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालयको प्रमुख आतिथ्यता एवंम् पोखरा विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर दिपक बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा भएको सम्मेलनको अध्यक्षता अक्सफोर्डका प्राचार्य प्रोफेसर ईन्जिनियर भण्डारीले गर्नुभएको थियो ।

    शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.