• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

राइटपथ क्यारियर काउन्सिलिङ्गले जेठ ४ गते भरतपुरमा ग्राण्ड एजुकेशन कन्क्लेभ गर्दै


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरमा रहेको शैक्षिक परामर्शदाता राइटपथ क्यारियर काउन्सिलिङ्गले ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ गर्ने भएको छ । संस्थाले यही जेठ ४ गते भरतपुर ओरालोमा अवस्थित आफ्नै शाखा कार्यालयमा कन्क्लेभ गर्न लागेको हो । राइटपथले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै संस्थाका प्रबन्धक निर्देशक सुरज पौडेलले विद्यार्थीलाई सिधै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसंँग परामर्श दिलाउने उद्धेश्यसहित कन्क्लेभ आयोजना गरिएको बताउनु भयो । बिशेषगरी १२ कक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कन्क्ेलभ आयोजना गरिएको उहांँको भनाई छ ।
    राइटपथले बैशाख २९ गतेबाट कन्क्लेभ शुरु गरेको बताउँदै हालसम्म देशका मुख्य शहरहरुमा कन्क्लेभ सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

    विद्यार्थीलाई विदेशको शिक्षा, कला, संस्कृति, कानुन , जबको बारेमा समेत जानकारी दिने उद्धेश्य रहेको उहांँको भनाई छ । कन्क्लेभमा आउने विद्यार्थीको लागि एपलिकेसन प्रोसेसमा शतप्रतिशत छुट अफर, फ्रि मुभी टिकटका साथै गिफ्ट ह्याम्परकोपनि व्यवस्था गरिएको उहांँले बताउनु भयो। राईटपथले अमेरिका,क्यानडा,युके,अष्ट्रेलिया,लगायतका विश्वविद्यालयमा पढ्नको लागि स्कलरसिपको व्यवस्था गर्नुका साथै ६ हजार लाग्ने आइएलटीस शुल्कलाई २ हजार ८१ रुपैंया कायम गरिएको जानकारी दिएको छ ।

    कन्क्लेभमा संस्थाका बा्रण्ड एम्बेसडर २०१६ की पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा गायिका अञ्जु पन्तको समेत सहभागी हुनेछन ।
    राइटपथले चितवन लगायत काठमाडौं, ललितपुर, हेटौंडा, धनकुटाका शाखाहरुबाट परामर्श दिंँदै आएको छ ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.