• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्राडा सुर्यमणि अधिकारीको १७ औं स्मृति दिवस कार्यक्रम


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • भरतपुर । प्रजातान्त्रिक विचार समाज चितवनको आयोजनामा बुधबार प्रा.डा. सुर्यमणि अधिकारीको १७ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी कलेज नारायणगढको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । उक्त कार्यक्रम नेपाली काँग्रेस चितवनको वार्षिक क्यालेण्डरमा प्रकाशित कार्यक्रम अन्तरगत आयोजना गरिएको नेपाली काँग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले नेपाली काँग्रेस र चितवनको शैक्षिक क्षेत्रमा प्रा.डा. सुर्यमणि अधिकारीको योगदान अतुलनीय रहेको वताउँदै उहाँको परिवारसंग नेपाली काँग्रेस चितवन सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    Advertisement

    समाजका जिल्ला अध्यक्ष सुरेश चन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रा.डा. ईश्वरी लौडारी, केन्द्रिय उपाध्यक्ष तथा वागमती प्रदेश अध्यक्ष भरत प्रसाद दवाडी, नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, शालिग्राम शर्मा पौडेल, सचिव ध्रुवराज पोखरेल, बालकुमारी कलेज संचालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, क्याम्पस प्रमुख जगदिश्वर खनाल, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहट्टा, प्रा.डा. सुर्यमणि प्रतिष्ठानका प्रतिनिधि इन्दिरा अधिकारी कोइराला, नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारी, बालकुमारी कलेजका पुर्व प्रिन्सिपल शिव प्रसाद पौडेल, चिरन्जीवि श्रेष्ठ, वालकुमारी कलेज प्राध्यापक संघका सभापति शारदा खनाल, रविभक्त शर्मा खनाल, सुरक्षा रेग्मी, प्रा.डा. देवी प्रसाद कँडेल, सुरेन्द्र धिताल, महेश प्रसाद अधिकारी, डा. बावुराम अधिकारी, चन्द्रकान्त पौडेल, बोम प्रसाद अर्याललगायतको सहभागिता रहेको थियो ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.