• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुरानो मेडिकल कलेज र राउण्ड टेबलको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • चितवन। श्री दुर्गा शेषकान्त अधिकारी माबि भरतपुर १६ को आयोजना, राउन्ड टेबल नारायणगढ –१४ को सह आयोजनामा तथा पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।

    Advertisement

    करिब ८०० जना विद्यार्थी,शिक्षक र अभिभावकहरुले स्वास्थ्य लाभ लिएको निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालका तर्फबाट डा प्रेरणा बन्सल,डा रोसिना भट्टराई,डा बन्दना अर्याल, डा पूजा यादव,डा नेहा कुमारी, डा प्रबिण खत्री , डा मोनिका दङ्गाल ,डा अशोक शाह, डा निशा श्रेष्ठ , डा जान्वी अग्रवाल, डा समिक्षा थापा , डा मेनुका पौडेल,डा सगुन पराजुली, डा समिल्सन मानन्धर,डा सलिना महर्जन, कोशिका श्रेष्ठ, सीता पन्त,पृया चन्द, सृजना बराल, प्रतिमा श्रेष्ठ, राधा रोक्का, प्रबिण उपाध्याय, दिपक परियार लगायतले जनरल फिजिसियन,बालरोग, दन्तरोग, नेत्ररोग,नाक कान घाटी रोग सम्बन्धि बिसेसज्ञ सेवा प्रदान गरेका थिए भने राउन्ड टेबल १४ नारायणघाट का तर्फबाट बर्तमान अध्यक्ष डा सन्दीप गर्गले आतिथ्यता तथा सेवा प्रदान गर्नुभएको थियो ।
    अस्पतालका तर्फबाट बिद्यालयका छात्रछात्राहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम समेत सन्चालन गरिएको थियो ।
    कार्यक्रममा मुख स्वास्थ्य,हात धुने तरिका, महिनावारी स्वास्थ्य , राम्रो स्पर्श ,नराम्रो स्पर्श आदि बिषयमा परामर्श गरिएको थियो ।
    भरतपुर – १६ श्री दुर्गा शेषकान्त अधिकारी मा बि को परिषरमा आयोजित शिबिरको उद्घाटन ब्यानर बाचन गरेर भरतपुर महानगर १६ का वार्ड अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिी अमृतराज हमालले गर्नुभएको थियो भने अध्यक्षता विद्यालयका अध्यक्ष बहादुर हमालले गर्नुभएको थियो । स्वागत मन्तब्य प्रधानाध्यापक माधब प्रसाद पौडेलले राख्नुभएको कार्यक्रम सन्चालन बिद्यायालय नर्स मधु कुमारी पौडेलले गर्नुभएको थियो ।

    कार्यक्रममा बिशिस्ट अतिथिी १७ नम्बर वडा अध्यक्ष ललितमान तामाङ, जनस्वास्थ्य प्रवद्र्धन शाखा भरतपुर महानगर पालिकाका शाखा प्रमुख दिपक सुवेदी, पुरानो मेडिकल कलेजका समुदाय स्वास्थ्य सेवा बिभाग प्रमुख डा. प्रेरणा बन्सल, राउन्ड टेबल नारायणघाट १४ का अध्यक्ष सन्दीप गर्ग आदिले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष हमालले पश्चिम चितवनका अधिकास बिरामीहरु मेडिकल सिटी भरतपुर उपचारका लागि जाने गरेको र यस्ता सचेतामुलक जनउपयोगी कार्यक्रम वडाका अन्य क्षेत्रमा समेत सन्चालनका लागि सहकार्य गरिने र भविष्यमा पनि यस्ता कामलाई निरन्तरता दिइने बताउनु भयो ।

    निजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दसक देखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेका छन।विभिन्न संघ सस्थाहरु सग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.