• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मोटा महिलालाई अवसर : मिस प्लस साइज सुन्दरी प्रतियोगिता हुंँदै


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • सर्बजीत थापामगर, चितवन । । चितवनमा पहिलोपटक मिस प्लस साइज चितवन–२०२४ हुने भएको छ । ६० केजी देखि केजीदेखि माथिका तौल समूहका विवाहित तथा अविवाहित महिलाहरु सहभागी हुने गरी मिस प्लस साइज चितवन आयोजना हुन लागेको हो ।
    प्रतियोगितामा चितवनसंगै यसका वरपरका जिल्लाबाट महिलाहरुले पनि सहभागिता जनाउन सकिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले जानकारी दिए । उनले मोटो शरीर भएपनि उनीहरु भित्र भएका क्षमतासंँगै सिर्जनालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको बताए । यो प्रतियोगिता पहिलोपटक चितवन र अन्य मुख्य शहर हुंँदै मिस प्लस साइज नेपाल काठमाडौंमा गरिने जानकारी दिए। उनले यस प्रतियोगिताले प्लस साइज भएका महिलाहरुलाई हौसला प्रदान गर्नुका साथै उनीहरुका भित्र रहेका ट्यालेन्ट प्रर्दशन गर्ने उत्कृष्ट प्लेटफर्म हुने उनको भनाई थियो ।
    प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले हरेक शहरबाट भएका प्रतियोगीमध्ये विजेताले विदेशमा हुने प्लस साइज सौन्दर्य प्रतियोगितामा सहभागी गराइने समेत बोहोराले बताए ।

    Advertisement

    कार्यक्रममा बोल्दै चितवन स्कुल अफ फेशनका बोर्ड अफ डाइरेक्टर रञ्जित क्षेत्रीले सौन्दर्य प्रतियोगिता भन्ने वित्तिकै यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिता भन्दा फरक रहेको बताए । उनले प्रतियोगीहरु भित्र भएको आन्तरिक क्षमता उजागर गर्ने र समाजमा सकरात्मक प्रभाव पार्ने हिसाबले यो प्रतियोगिता गरिएको बताए ।
    प्रतियोगिता अन्तरगत अडिसन यही जेठ १६ गते चितवन स्कूल अफ फेशनमा हुनेछ । प्रतियोगिता फिनाले असारमा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगीले मिसप्लससाइजनेपाल डट ओआरजीबाट नाम दर्ता गर्न सकिने र थप जानकारी लिन सक्नेछन ।

    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.