• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

माडी जेसिजको बसन्तपुर बजारमा कार्यालय स्थापना


  •   बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
  • माडी । माडीमा सक्रिय युवाहरुको संस्था माडी जेसिजले बसन्तपुर बजारमा सचिवालय (कार्यालय) स्थापना गरेको छ ।
    शाखा स्थापना दिवसको अवसर पारी माडी जेसिजले सचिवालयको उद्घाटन गरेको हो । माडी जेसिजका अध्यक्ष सन्तोष भट्टराई र प्रमुख अतिथि माडी नगर उपप्रमुख खेम प्रसाद महतोले संयुक्त रुपमा कार्यालयको उद्धघाटन गर्नुभएको हो ।
    कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नारायणगढ जेसिजका अध्यक्ष जेसी राजेन्द्र भट्टराई, नारायणगढ जेसिजका पूर्व अध्यक्ष विकासमान श्रेष्ठ, माडी जेसिजका संस्थापक अध्यक्ष रुद्रप्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्णहरि अधिकारी र शोभाखर अधिकारी, निवर्तमान अध्यक्ष सुवास गौतम लगायत माडी जेसिजका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख महतोले माडी जेसिजले गरेको सामाजिक योगदानका स्मरण गर्दै खुखी व्यक्त गर्नुभयो । अध्यक्ष भट्टराईले माडी जेसिजले माडीका युवाहरुलाई जोडेर थप सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु थियो । कार्यक्रम अध्यक्ष सन्तोष भट्टराइको सभापतित्वमा सम्पन्न भएको हो ।

    बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.