• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सहपुर विद्यालयको निःशुल्क स्वास्थ्य शिविर दुईसय बढी लाभान्वित


  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • कालिका । पुर्वी चितवनको कालिका नगरपालिका –२ स्थित आधारभुत विद्यालय सहपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
    कालिका भजन समुह र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा सम्पन्न सो शिविरमा पाठेघरको मुखको क्यान्सर तथा पेट, छाती र टाउको सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
    शिविरमा कालिका नगरपालिकाका २,३,४ र ५ नम्वर वडाका गरि करिब दुई सय जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको थियो।
    कालिका भजन समुहका अध्यक्ष एकानन्द उपाध्यायको अध्यक्षता रहेको सो कार्यक्रममा कालिका–२ का वडा अध्यक्ष लक्ष्मण पौडेल प्रमुख अथिति थिए ।

    Advertisement

    विगत लामो समय अघि देखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको कालिका भजन समुहले करिब एक बर्षको समयमा गरेको यो आठौं सामाजिक कार्य हो ।
    गत बर्ष धर्म र संस्कृतिको संरक्षणका लागि भन्दै खेलिएको देउँसी भैलो बाट संकलित रकम बाट नै सो शिविर संचालन गरिएको कार्यक्रम संयोजक गोपाल प्रसाद श्रेष्ठले बताए ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कालिका भजन समुहले सक्रियता पुर्वक सामाजिक कार्यहरु गर्दै आइरहेको र न्युन स्तर भएका वडाबासीहरुका लागि यो शिविर अत्यन्तै प्रभावकारी रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य केशव चालिसेले राखेका थिए ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.