• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन चेम्बरद्धारा तीनबर्ष रणनीतिक योजना गोष्ठी सम्पन्न


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • चितवन। चितवन चेम्बर अफ कमर्स चितवनको रणनीतिक योजना गोष्ठी सम्पन्न भएको छ।
    चितवन चेम्बरले आज भरतपुरमा आगामी ३ वर्ष संस्थाले गर्ने योजना सहित रणनीति तयार गरेको हो । सञ्चालक समिति, विभिन्न उपसमिति,विषयगत संयोजक, सल्लाहाकार सहित ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा ं अस्ट्रेलियाका पूर्व राजदूत महेश दाहाल प्रमुख अतिथि एबं स्रोत व्यक्ति रहेका थिए । अध्यक्ष गोपाल भट्टराईको अध्यक्ष्यता एबं उपाध्यक्ष रूबीन रामुदामूको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको हो।

    Advertisement

    सोही सन्दर्भमा अहिलेको अवस्थामा उद्योगी व्यवसायीले भोग्नु परेको समस्या, आर्थिक क्षेत्रमा देखिएको चुनौती बारे साथै सरकारले प्रस्तुत गरिएको बजेटबारे चेम्बरको धारणाका विषयमा छलफल गरिएको थियो। व्यवसायीहरुबाट आएको गुनासो समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल गर्ने समेत निणर्य गरेको चेम्बरका सचिव अर्जुन अधिकारीले जानकारी दिए ।

    चितवनमा २०७५ सालमा स्थापना भएको सो संस्थाले उद्योगी व्यवसायीहरुको हक हित,नीति निर्माण लगायत विभिन्न सचेतना,तालिम गोष्ठी लगायत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
    कार्यक्रममा चितवन चेम्बरका अध्यक्ष गोपाल भट्टराई नेपाल चेम्बर अफ कमर्सको केन्द्रिय सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष सोमप्रसाद काप्री, महासचिव महेश तिवारी, कोषाध्यक्ष अनुषा पाठक, सह–कोषाध्यक्ष प्रकाश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.