• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट हुंँदै


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • चितवन, जेठ २१ । चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट हुने आयोजना हुने भएको छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनलको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
    गोल्डेन इमिनेन्टले द राइज इभेन्ट, द राइजिङ इभेन्ट र द पोजेटिभ इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रम असार ७ गते हुनेछ । त्यस अघि जेठ २४ गते सहभागी मोडलहरुको अभिमुखीकरण हुनेछ । जसमा मोडलहरुलाई कार्यक्रम विभिन्न पक्षका बिषयमा जानकारी गराईने द पोजेटिभ इभेन्ट्सका सिईओ राज रिजाल क्षेत्रीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार यसका लागि मोडलहरुको आवेदन खुला गरिएको छ । कार्यक्रमका ३० देखि ५० जना महिला तथा पुरुष मोडलहरुले क्याट वाक गर्ने उनले बताए । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । यस्तै मोडलिङ ईच्छुक नयाँ अनुहारलाई पनि मौका दिईने द राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले बताए ।

    उनीहरुलाई १० दिनको तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । फिनाले स्वाद सदन पार्टी प्यालेसमा हुनेछ । उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व बिकास, क्यामेर फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । श्रेष्ठले कार्यक्रमको कोरियोग्रागी गर्नेछन् ।

    कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवर्द्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको उनले सुनाए । फिनालेमा मिस नेपाल वर्ल्ड २०२१ नम्रता शोज टपरको रुपमा उपस्थित हुने उनले जानकारी दिए । रन वेपछि सोही दिन नारायणगढको ग्यालेक्सी एम्पाएरमा सांगितिक कार्यक्रम हुनेछन ।

    सांगितिक कार्यक्रम नेपालका चर्चित कलाकार तथा युट्युबर सहभागी हुनेछन् । फेशन र म्युजिक दुबैलाई एक अर्कासँग जोड्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । कार्यक्रमको प्रोडक्सन पार्ट्नरको रुपमा ड्रिमस्केप रहेको छ ।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.