• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मिस प्लस साइज चितवनको फिनालेका लागि टप १० फाइनलिस्ट छनोट , भोटिङ सुरु


  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
  • चितवन । प्लस साइज नेपालको आयोजनामा सुरु भएको मिस प्लस साइज चितवन २०२४ का लागि टप १० फाइनलिस्ट छनोट भएका छन् । २० जना अडिसनबाट छनोट भएका महिलाहरु मध्य १० जना अब ग्रान्ड फिनालेको लागि छनोट भएर भिड्ने भएका हुन् ।

    Advertisement

    भरतपुर १२ मा रहेको क्लब डी इभकमा जेठ १८ गते ओरिन्टेसन सम्पन्न भएको थियो । २० प्रतिस्पर्धीहरुलाई २० गतेबाट विभिन्न तालिम, वर्कसप , फोटो सुट, भिडियो सुट आदि गराइएको थियो। फिनालेको लागि १० प्रतिस्पर्धीहरूको भोटिङ पनि आजबाट सुरु भएको छ । प्रतिस्पर्धी प्लस साइज महिलाहरुलाई भोटिङ एप्स खल्तीबाट भोट गर्न मिल्ने छ । वर्कसपको बीचमा प्रतिस्पर्धीहरुलाई रिफ्रेसमेन्टको लागि हाइकिङ् समेत लागिएको थियो ।

    यसैगरी अब असार १ गते वृक्षारोपण समेत गरिने प्लस साइज चितवन २०२४ का निर्देशक रञ्जित क्षेत्रीले जानकारी दिए।
    चितवनसँगै पोखरा, धरान, बिर्तामोड, नेपालगञ्जमा पनि यो कार्यक्रम हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । यी शहरबाट छानिने विजेता र फष्ट रनर अपले काठमाडौंमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । यस्तै मिस प्लस साइज नेपाललाई अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराइने प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले बताए।

    मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.