• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

मिस प्लस साइज चितवन र गोर्खाली टोलको सहकार्यमा बृक्षारोपण


  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित
  • चितवन । मिस प्लस साइज चितवन २०२४ का सहभागी र गोर्खाली टोल विकास संस्था को सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
    भरतपुर महानगरपालिका वडा नम्बर ११ को बसेनीमा रहेको गोर्खाली टोल विकास संस्था को केरुङ्गा ड्रेनदेखि गोर्खाली टोल विकास संस्थासम्म वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको हो। प्लस साइज नेपाल चितवन शाखाले सौन्दर्य प्रतियोगितामा मिसप्लस साइज नेपाल २०२४ को प्रतियोगिता आयोजना गरिएको हो ।

    Advertisement

    उक्त प्रतियोगितामा प्रतियोगीहरूको वातावरण सम्बन्धी ज्ञान र मनोबल बढाउने हेतुले आयोजकले एक दिने “हरियो वन नेपालको धन” भन्ने नारालाई प्रोत्साहन गर्न वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको प्लस साइज नेपालका कार्यकारी अधिकृत अनिल बस्नेतले जानकारी दिनुभयो । उक्त वृक्षरोपण तथा सरसफाई कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं. ११ का अध्यक्ष कमल बहादुर मल्ल, वार्ड प्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, मिस प्लस साइज चितवन २०२४ का सम्पूर्ण प्रतियोगीहरु, आयोजकहरुको सहभागिता रहेको थियो्र मिस प्लस साइज चितवन २०२४ को फिनाले असारको दोस्रो सातामा हुने भएको छ। फिनालेका लागि १० जना प्रतिस्पर्धी प्लस साइज महिलाहरू भिड्ने भएका छन्।

    चितवनसँगै पोखरा धरान बिर्तामोड नेपालगञ्जमा पनि यो कार्यक्रम हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताउनुभयो यी सहरबाट छानिने विजेता र फर्स्ट रनरप फर्स्ट रनरपले काठमाडौँमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराउने प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोरा ले बताउनु भयो ।

    आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.