• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

बुलिङटारको निःशुल्क स्वास्थ्य शिविरमा २१० जनाले लिए सेवा


  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित
  • बुलिङटार । नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर १ स्थित थामबेसीमा एकदिने विशिष्टकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    बुलिङटार गाउंँपालिका,नवलपुरको आयोजना तथा कोशिस अस्पताल प्रा.लि.भरतपुर, ओम मेगाश्री फर्मास्युटिकल्स् लिमिटेड, काठमाडौं, स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
    शिविरमा पुरुष ६५ जना र महिला १४५ जना गरि २१० जनाको स्वास्थ्य चेकजाँच गरिएको बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनु भयो ।

    Advertisement

    शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङ,बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सरिता राना गुरुङ वरिष्ठ स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ,राम कुमार महत्तो,समिन्जा महत्तो जङ्गलाल डिस्वा,सजिना नेपाली,देविसरा जर्गा,गोमिसरा लुङ्गेली र नवीन महत्तो लगायतले विरामीको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।

    शिविरमा १४५ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्दा १३ जनामा (भिआईए) पोजेटिभ,४जनामा पाठेघरको मुखमा अनावश्यक मासु पलाएको,३ जनामा पाठेघर खसेको समस्या,१ जना महिलामा पिसाब थैली खसेको समस्या देखा परेको डा.सरिता राना गुरुङले जानकारी दिनुभयो । यसैगरी उच्च रक्तचापका १०० जना मधुमेहका ४०जना लिपिड प्रोफाइल समस्या भएका २० जना र पिसावमा अल्बुमिनको मात्रा बढी भएका १०० जना विरामी देखा परेको चिकित्सक डा.सन्तोष गुरुङले बताउनु भयो ।
    शिविरमा स्वास्थ्य जाँच गर्दा समस्या देखा परेका विरामीहरुको आवश्यकता अनुसार थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएको छ ।

    आइतबार, असार १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.