• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

मिस प्लस साइज चितवन २०२४ को उपाधि रेविकालाई


  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • चितवन । मिस प्लस साइज चितवन २०२४ को उपाधि रेविका सुनारले चुमेकी छिन् । प्लस साइज नेपालको आयोजनामा भरतपुरमा भएको मिस प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनालेको ताज सुनारले जितेकी हुन् ।
    फिनालेमा १० जना प्लस साइज सुन्दरीहरु बीच प्रतिष्पर्धा भएको थिया । प्रश्न उत्तर राउण्डबाट अन्तिम पाँच जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। अन्तिम ५ का लागि छनोट भएका प्लस साइज सुन्दरीहरुका लागि अन्तिममा एउटा प्रश्न सोधिएको थियो। प्रश्नको जवाफ उनीहरूले ३ मिनेट भित्र लेख्नु पर्ने थियो र ग्रान्ड फिनालीमा उपस्थित सबै सामु सुनाउनु पर्ने थियो, अन्तिम पाँच प्रतिस्पर्धीको जवाफ अनुसार मिस प्लस साइज चितवन २०२४को उपाधि रेविका सुनारले प्राप्त गरेकी हुन्।

    Advertisement

    यसैगरी मिस प्लस साइज चितवन २०२४ को सेकेन्ड रनर अप चाँदनी सिंह विश्वकर्मा र फस्ट रनर अप प्रशंसा अर्याल बन्न सफल भएकी छन्। सेकेन्ड रनर अपले रु. १५ हजार , क्राउन , अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। साथै फस्ट रनर अपले रु. २५ हजार, क्राउन, अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् भने टाइटल विजेताले रु. ५० हजार , क्राउन, अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। यसै गरी फिनालेमा १० ओटा विधाका सब टाइटलहरु समेत प्रदान गरिएको थियो।
    ग्रान्ड फिनालेका लागि निर्णायकको भूमिकामा राजनीतिज्ञ खुस्बु ओली, फेसन डिजाइनर ज्वाला राज पोख्रेल, मोडल प्रिया रानी लामा र स्किन केयर एक्सपर्ट सुनिता खत्री रहेका थिए।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश ट्राफिक प्रहरी उपरीक्षक खड्क बहादुर खत्री रहेका थिए । मिस प्लस साइज चितवन २०२४ लाई चितवन स्कूल अफ फेसनले व्यवस्थापन गरेको थियो।

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.