• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

नेपालको एलडिसी स्तरोन्नति तयारीका लागि आइटिसीसँग आग्रह


  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
  • जेनेभा । जिनेभा स्थित राष्ट्र संघीय स्थायी नियोगका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले नेपाल व्यापार एकीकरण रणनीति (एनटीआईएस) कार्यान्वयन गर्न र अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिको तयारीका लागि नयाँ अवसर खोज्न अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) लाई नेपालसँग सशक्त सहकार्य लागि आग्रह गर्नुभएको छ ।

    Advertisement

    मङ्गलबार जेनेभामा आईटीसी संयुक्त सल्लाहकार समूहको ५८औँ सत्रलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालको पश्मिना र कफी क्षेत्रका लागि दिगो सहयोग सुनिश्चित गर्न बलियो साझेदारीको महत्त्वमा जोड दिदै यी उत्पादनको पर्याप्त सम्भावनालाई साकार पार्न थप सहयोगको आवश्यकतामा दिनुभयो । राजदूत सुवेदीले प्रविधि हस्तान्तरण, बजार सूचना र नेपालको लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को क्षमता विकास लगायतका क्षेत्रमा आईटीसीसँग थप सहकार्यको आवश्यकता औँल्याउनु भयो। “हाम्रा एमएसएमईहरूलाई अन्तर्राष्ट्रिय बजारमा फस्टाउनका लागि नेपाल आईटीसीसँग घनिष्ठ साझेदारीमा काम गर्न तत्पर छ” उहाँले भन्नुभयो । उहाँले नेपालमा रोजगारी सृजना, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणका लागि एमएसएमईको दिगो व्यापार प्रवद्र्धनमा थप सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    उहाँले एलडिसीबाट स्तरोन्नतीको तयारीमा नेपालको सार्वजनिक तथा निजी क्षेत्र दुवैलाई सहयोग गर्ने आइटिसीकोको प्रयासको पनि प्रशंसा गर्नुभयो। आइटिसी मार्फत नेपाललाई युरोपियन युनियनको जिएसपी ÷ जिएसजी प्लस सौविध्य व्यापार योजनाहरूका लागि वार्ता गर्ने, नयाँ बजारहरूमा निर्यात विविधीकरण गर्ने, र विद्यमान व्यापार व्यवस्थाहरूबाट अधिकतम लाभहरूका विषयमा नेपालले लिनसक्ने लाभहरूबारे नेपालको तयारीमा सहयोग प्राप्त भइरहेका छन् ।
    साथै, उहाँले व्यापार सहजीकरणका मुद्दाहरू सम्बोधन गर्ने महत्वपूर्ण सरकारी निकाय राष्ट्रिय व्यापार सहजीकरण समितिको गठनका लागि आइटिसीबाट प्राप्त सहयोगबारे पनि चर्चा गर्नुभएको थियो ।

    उक्त ५८औं सत्रमा विश्व व्यापार संगठनका महानिर्देशक ओकोनियो इवेला, राष्टसंघीय साँस्कृतिक व्यापार तथा विकास संस्थाका महासचिव रेवेका ग्रिस्पेन र आइटिसीकी कार्यकारी निर्देशक पेमेला कोकहेमिल्टन पनि सहभागी हुनुहुन्थ्यो ।

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.