• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

लायन्स क्लब अन्र्तराष्ट्रिक डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण


  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • चितवन । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण कार्यक्रम आज नारायणगढमा सम्पन्न भएको छ । डिष्ट्रिक ३२५ आरको कार्यालय लायन्सचोक नारायणगढमा लायन बर्ष २०२३÷०२४ का डिष्ट्रिक गर्भनर राम सुधार महतोले लायन बर्ष २०२४÷०२५ का डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेलाई पदभार हस्तान्तरण गर्नु भएको हो ।
    पद हस्तान्तरण गर्दै महतोले आफ्नो एक बर्षे कार्यकालमा १५ हजार भन्दा बढी सेवाका कार्य भएको, त्रि. वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रमा १०८ जना सस्थापक सदस्यता ग्रहण गर्नुभएको भन्दै १४ वटा नयाँ क्लब तथा ९३२ जना नयाँ लायन सदस्यहरुलाई आगमनले उत्साह थपेको बताउनुभयो ।

    Advertisement

    वहाँले आगामी बर्ष ३२५ आर डिष्ट्रिकलाई अझ ब्यवस्थित बनाउने सन्र्दभमा आफ्नो तर्फबाट अझ धेरै सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर प्रभातकुमार जोशीले वशुधैव कुटुम्वकमको नारालाई आत्मसाथ गर्दै अगाडी बढ्न डिष्ट्रिक गर्भनरलाई सुझाब दिदै अझ उत्साहका साथ काम गर्न सफलता मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
    पदभार ग्रहण गर्दै २०२४÷०२५ का डिष्ट्रिक गर्भनर अध्यक्ष दिनानाथ न्यौपानेले अग्रजलाई सम्मान नयाँ लायनसदस्यहरुलाई प्रोत्साहन गर्दै आउने बर्ष उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । वहाँले लायन्स अन्र्तराष्ट्रियले अगाडी सारेका कार्यक्रमका साथ साथै डिष्ट्रिकका कार्यक्रमलाई समुदायले अपनत्व लिनेमा आफु विश्वस्त भएको बताउनुभयो ।
    गत चैत्र २६ गते भएको निर्वाचनमा न्यौपाने डिष्ट्रिक गर्भनरमा निर्वाचित हुनुभएको हो । सो निर्वाचनले डिष्ट्रिकको प्रथम भाईस डिष्ट्रिक गर्भनरमा नवराज सापकोटा तथा द्धितिय भाईस गर्भनरमा प्रभाकर पण्डित निर्वाचित गरेको थियो ।
    डिष्ट्रिक ३२५ आरमा ३६४२ जना लायन सदस्य एवं १७४ वटा क्लबहरु क्रियाशिल छन् । ३२५ आरमा काठमाडौं उपत्यकाका केही क्षेत्र र चितवन नवलपुर जिल्ला पर्दछ । कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफहरु, डिष्ट्रिक चिफ, क्लष्टर चिफ लगायतका लायनहरुको उपस्थिति रहेको थियो ।

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.