• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बेस्ट ब्रेन्स एजुकेसनद्धारा रक्तदान कार्यक्रम सम्पन्न


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • भरतपुर । बेस्ट ब्रेन्स एजुकेसन एण्ड भिसा सर्भिसेसको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र भरतपुर अस्पतालको प्राविधिक सहयोगमा बेस्ट ब्रेनले कार्यक्रम आयोजना गरेको हो ।

    Advertisement

    बेस्ट ब्रेन्सको कार्यालय परिसर भरतपुर १० कटहरचोकमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेको बेस्ट ब्रेन्सकी प्रमुख कार्यकारी अधिकृत जानुका ढुङ्गानाले जानकारी दिनुभयो । मेडिकल सिटी चितवनमा हुने रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको ढुङ्गानाले बताउनुभयो ।

    चितवनमा रगतको माग उच्च हुने भएकोले यस किसिमको कार्यक्रममा जोड दिईएको उहाँले बताउनुभयो । बेस्ट ब्रेन्सले सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रममा सधैं सहकार्य गर्दै आएको उहाँको भनाइ छ ।

    उता यसै कार्यक्रममार्फत नै भरतपुर अस्पतालभित्र स्थापित रक्तसञ्चार केन्द्रले समुदायबाट पहिलो पटक रगत संकलन गरेको हो । अस्पतालकै एकाइको रूपमा स्थापित रक्तसञ्चार केन्द्रले पहिलो पटक समुदायमा पनि रक्त संकलन थालेको केन्द्रका प्रमुख विष्णुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

    समुदायमा जानुअघि अस्पतालभित्रै रक्त संकलन गरिएका थिए । बास्तोलाले अत्यन्त महत्त्वपूर्ण कार्यक्रममा सहकार्य गरेको भन्दै बेस्ट ब्रेन्सप्रति धन्यवाद व्यक्त गर्नुभयो । भरतपुर १० कटहरचोकस्थित बेस्ट ब्रेन्सले उच्च शिक्षाका लागि युके, अष्ट्रेलिया, क्यानडा, युएसए, न्युजिल्याण्ड, दुबैलगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.