• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरको आस्थाचोकमा ‘अथर’ को इलेक्ट्रिक स्कुटर शोरुम सञ्चालन


  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर नगरपालिका वडा नम्बर १२ आस्थाचोकमा अथरको इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनमा आएको छ । वैद्य इनर्जीको आधिकारिक बिक्रेता डाइनामिक इनर्जीले आइतबार अथर शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्धघाटन डाइनामिक इनर्जीका निर्देशक युवराज क्षेत्री , अथरका कन्ट्री हेड अभिषेक शर्मा बैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुर्यान्स बैद्यले गरेका थिए ।

    Advertisement

    उद्धघाटनपछि बोल्दै शोरुमका निर्देशक क्षेत्रीले नेपालजस्तो भौगोलिक देशमा भोलिको संभावना इलेक्ट्रिक सवारीसाधनको भएकोले यो इभीको स्कुटर सञ्चालनमा ल्याएको बताए । ‘नेपाल हाइड्रो इनर्जी प्रवल संभावना भएको देश हो, यसले देशमा इन्धनको आयात पनि कम गर्छ । वातावरणमैत्री पनि हुन्छ । ’

    कन्ट्री हेड शर्माले इण्डियामा टप सेलिङ्गमा रहेको भन्दै नेपालमा पनि अथरको शोरुम विस्तार गर्ने योजना अनुसार काठमाडौं पछि चितवनमा विस्तार गरिएको बताए । उनले यो नेपालमा यो ब्राण्डको आवश्यकता र माग उच्च रहेकोले यो ब्राण्डका स्कुटरको शोरुम विस्तार गरिएको बताए । ‘हामीले काठमाडौंमा चारवटा शोरुम सञ्चालनमा ल्याईसकेका छौं उनले भने, हामीले छिट्टैनै चितवनको टांँडी र माडीमा बिस्तार गर्दैछौं ।’

    वैद्य इनर्जीका वैद्यले चितवन देशकै केन्द्र र भाइब्रेण्ट शहर भएकोले इलेक्ट्रिक सवारी साधनको माग उच्च हुंँदै जाने बताए । इभीको प्रतिस्पर्धात्मक बजारमा अथरले अलग्गै पहिचान बनाउने र ग्राहकलाई सन्तुष्टी दिने विश्वास व्यक्त गरे ।
    शोरुमका मेनेजर अनुस्का कार्कीले यो स्कुटर बलियो, शक्तिशाली र ब्याट्री पनि टिकाउ भएकोले अथर ब्राण्डको स्कुटरको शोरुम सञ्चालनमा ल्याईएको बताए । ‘स्मार्ट, बेष्ट पर्फमेन्स, छ उनले भनिन, पार्टस सर्भिस र चार्ज पनि सहज छ ।’ हाल यो स्कुटर दुईवटा मोडलमा रहेको छ ।

    यो स्कुटरको लाइफ औसत २ लाख किलोमिटर रहेको कम्पनीले जनाएको छ । २.९ किलोवाटको स्कुटरको मुल्य ३ लाख ९९ हजार ९९९ रुपैंया र ३ं.७ किलोवाट भेरियण्टको स्कुटरको मुल्य ४ लाख ३९ हजार ९९९ रुपैंया रहेको छ । कार्यक्रममा बैद्य इनर्जी, नेटर्वक डेभलप्मेण्टका , डाइनामिक इनर्जीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शोरुमले एकैदिन पांँचजना भन्दा बढी ग्राहकलाई स्कुटर बिक्री गरी चाबी हस्तान्तरण गरेको थियो ।

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.