• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लक्ष्य प्राप्ति भएको भन्दै एएचएफले मनायो केक काटेर खुशीयालीे


  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
  • चितवन । एड्स हेल्थ फाउण्डेसनले आफ्नो उद्देश्य प्राप्तीका भएको भन्दै केक काटेर खुशीयाली बाँडिएको छ । सन् २०२६ सम्ममा २० लाख हाम्रो हेरचाहामा हुने छन् भन्ने भावना एबं एचआईभि संक्रमितले उच्चस्तरीय औषधिले गुणस्तर जिवन हुन्छ भन्ने उद्धेश्यले स्थापना भएको यस संस्थाले आफुले लिएको लक्ष्य दुई बर्ष अघि पुरा गरेको हो ।
    त्यसको उपलक्षमा एड् हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले केक काटेर खुशी साटासाट गरेको हो । सन् १९८७ समा स्थापना भएको यस संस्थाले नेपाल सहित बिश्वका ४७ वटा देशमा एड्स रोक नियन्त्रणका लागि काम गर्दै आएको छ । २० वर्ष अघि अफ्रिकामा एक सय जनाबाट सुरु भएको यो रोक नियन्त्रणका अभयानमा अहिले २० लाख जनाको हेरचाह गरिराखेको छ ।
    एएचएफ नेपाल बागमती प्रदेशका संयोजक कृष्णहरी सापकोटाका अनुसार ११ बर्ष अघि एड्स संक्रमण पुष्टि भएका १८ वर्षिय युवा र भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले संयुक्त रुपमा केक काटे खुशी साटिएको हो । एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिव्यराज जोशीले नेपालका सात प्रदेशका १८ वटा एआरटी सेन्टर र एउटा गैर सरकारी संस्था संग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो । लक्ष्य प्राप्ति भए संगै एएचएफका अध्यक्ष माइल माइल वाइन्सटेनले लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । नेपाल सरकार, बिभिन्न संघ संस्था, संक्रमित, एबं सरोकारवाला निकायको सक्रियतामा लक्ष्य प्राप्तीका लागि सम्भव भएको उहाँले बताउनुभयो ।
    भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले एएचएफको सहयोगमा संक्रमितहरुको जीवन सहज भएको भन्दै खुशि व्यक्त गर्नुभयो । उहाँले विश्वभर २० लाख संक्रमितको हेरचाह गरिरहेको यस संस्थाले अझै रोकथामका लागि थप प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    जिल्लामा अहिले १ हजार २०१ जना संक्रमितले नियमित एड्स प्रतिरोधात्मक औषधि सेवन गर्दै आएका छन् । जिल्लामा मासिक १५ जना हाराहारीमा नयाँ संक्रमित पुष्टि हुने गरेको आचार्यले बताउनुभयो ।

    आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.