• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भु–लक्ष्मीले भित्र्यायो नेपालमा अत्यधुनिक प्रविधिको टेस्ला एसी


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ। फ्रेस एयर प्रविधि, एयर प्युरिफाई र एयर कन्डिसनर गरी तीन वटै सिस्टम एकै ठाउँमा भएको एसी नेपाली बजारमा भित्रिएको छ । टेस्ला ब्राण्डमा भूलक्ष्मी ग्रुपले अत्याधुनिक प्रविधिको एसी नेपाली बजारमा भित्र्याएको े हो ।
    टेस्ला ब्राण्डको ‘टि–फ्रेस सिरिज’को यो एसी ‘ब्लु मिनी विङ आईआई’ हो । यस्तो विशेषता भएको एसी नेपाली बजारमा पहिलो भएको कम्पनीका संस्थापक किरण आचार्यको दाबी छ ।
    “अहिलेसम्म बजारमा फ्रेस एयर फ्यान, एयर प्युरिफायर र एसी अलग–अलग पाउने अवस्था थियो“, आचार्य थप्छन् “अब ग्राहकले आफूलाई आवश्यक पर्ने सवै विशेषताहरू एउटै एसीमा आएको छ ।“
    एसीमा ब्लु मिनी विङ फ्रेस एयर डक्ट सिस्टम, ६० एमक्यु÷एचको ठूलो फ्रेस एयर राखिएको छ । साथै एसी राख्नका लागि घर वा कार्यालयको भित्तामा अतिरिक्त प्वाल पार्नु नपर्ने गरी एसी बनाइएको छ ।
    एसीमा रियलटाइममा हावाको गुणस्तर सहजै जानकारी पाउन सकिनेछ । फ्रेस हावा फिल्टर गर्नका तथा शुद्धीकरणका लागि ४ तहको फिल्टर पद्धति समेत एसीमा जडित छ ।
    एसीमा स्मार्ट वाईफाइ कन्ट्रोल सिस्टम राखिएकाले आफू घर बाहिर भएको अवस्थामा मोबाइलबाटै खोल्न र बन्द गर्न सकिनेछ । यस्तै एसीको सरसफाइका लागि प्रयोगकर्ताले तनाव लिनुपर्दैन । किनकी एसीको स्वचालित प्रविधिले आफैँ सफा गर्नेछ ।
    चीनबाट आयात गरिएको यो एसीमा एक सय २० महिनाको वारेन्टी तथा एक वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध भएको आचार्यले बताए ।

    Advertisement

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.