• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सांगीतिक र फेशन ईभेन्टमा रमाउंँदै राज


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट आयोजना गरिसकेका छन् ।

    Advertisement

    राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका सिईओ समेत हुन् । राज अध्ययन, रोजगारी र अवसरको खोजीमा राप्तीबाट भरतपुर आएका थिए ।

    भरतपुर आएर उनले अध्ययन सँगै विभिन्न कार्यक्रमहरुलाई नजिकबाट नियाल्न थाले । कार्यक्रम कसरी गर्ने, व्यवस्थापकिय पक्ष कसरी मिलाउनेलगायतका बिषयमा अध्ययन गर्न ताले । अन्य ईभेन्ट कम्पनी तथा कलाकारहरुसँग सम्बन्ध बढाउदै गए । ‘अरु ईभेन्टहरु हेर्थे । त्यहाँबाट सिक्दै आए । बिस्तारै आँफैले ईभेन्ट गर्न थाले’, उनी भन्छन् ।

    आफूले चितवनमा थुप्रै सांगीतिक कार्यक्रम आयोजना गरेको उनी सुनाउँछन् । उनले आफ्नो टिमसँग मिलेर नेपालभरका विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि काम गरेका छन्। उनलाई द पोजेटिभ इभेन्ट्सका कार्यकारी निर्देशक रुबिन क्षेत्री र ईभेन्ट निर्देशक सञ्जय जंग क्षेत्रीले बलियो साथ दिएका छन् ।

    सांगीतिक कार्यक्रम गर्दै आएका राज अहिले फेशन क्षेत्रमा पनि आफूलाई स्थापित गर्ने प्रयासमा छन् । उनले यस क्षेत्रमा पनि आफ्नो क्षमता परीक्षण गरेका छन् । केही समय अघि मात्रै उनले उनले द राइज ईभेन्ट र द राइजिङ ईभेन्टसँगको सहकार्यमा फेशन शो गरेका थिए । उनले गोल्डेन ईमिनेन्ट फेशन फ्युजन रवे गरेका थिए ।

    उक्त कार्यक्रम सफल भएको उनी बताउँछन् । उक्त कार्यक्रम सफल बनाउन द राइज ईभेन्टका सिईओ सलिन श्रेष्ठबाट राम्रो साथ पाएको उनी बताउँछन् । उक्त कार्यक्रमको फिनालेमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ उपस्थित उपस्थित थिईन् ।

    यस क्षेत्र भविष्य खोजिरहेका राज सांगीतिक र फेशन ईभेन्ट गर्न सहज भने नभएको सुनाउँछन् । ‘सजिलो छैन यो क्षेत्रमा । कठिन मेहनत र संघर्ष गर्दैछु । यही क्षेत्रमा भविष्य बनाउन चाहन्छु’, उनी भन्छन् ।

    उनी यही क्षेत्रमा स्थापित भएर परिवारलाई खुशी बनाउन चाहन्छन् । आफ्नै गाउँमा सामाजिक काम गर्ने पनि उनको सोच छ । उनले छिट्टै आफ्नो टिमसँग मिलेर देशभर नै आयोजना गर्ने गरी धेरै नयाँ परियोजनाहरू सार्वजनिक गर्ने योजना बनाएका छन्। अहिले वर्तमान अवस्थामा आर्थिक हिसाबले कार्यक्रमहरु गर्न निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । यसका बाबजुत पनि यस क्षेत्रमा आफू निरन्तर लागिरहने उनी बताउँछन् ।

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.