• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सेन्ट्रल कलेजद्धारा राष्ट्रिय भलिवल खेलाडीद्धय आरती र संगम सम्मानित


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले राष्ट्रिय भलिवल खेलाडीद्धय आरती सुवेदी र संगम महतोलाई सम्मान गरेको छ ।

    Advertisement

    सेन्ट्रल टावरमा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच कलेजले चितवनका दुई राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । हालै काभा भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीकी सदस्य आरती र संगमलाई हौसला प्रदानका लागि कलेजले सम्मान गरेको हो ।

    कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ९वाईबी० दुबै खेलाडीलाई खादा र नगदले सम्मान गरे । सो अवसरमा उनले देशको शिर उच्च बनाउने खेलाडीहरुलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए । खेल र खेलाडीको बिकास तथा प्रवर्द्धनका लागि सेन्ट्रल कलेजले सधैं सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ थियो ।

    उनले आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए । उनले चितवनको भलिवल बिकासका लागि पनि कलेजले लगानी गर्दै आएको बताए । राष्ट्रिय भविबल खेलाडी आरती सुवेदीले यस्ता सहयोगले खेलाडीलाई हौसला मिल्ने बताईन् । आगामी दिनमा देशका लागि थप मेहेनत गरेर खेल्ने उनको भनाइ थियो ।

    भरतपुर २५ की आरती र २७ की संगम नेपाली राष्ट्रिय भलिवल टिमकी सदस्य हुन् । हालै काठमाडौंमा सम्पन्न काभा महिला भलिवलमा नेपाल उपविजेता भएको थियो । नेपाल प्रतिस्पर्धात्मक खेलमा फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । त्यस अघि नेपालले समूह चरणमा भारतलाई पराजित गरेर ईतिहास रचेको थियो । नेपालको उक्त सफलतामा आरती र संगम नेपाली टोलीको महत्त्वपूर्ण सदस्य थिए ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.