• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

जेसिज र बिटफ्लक्सले गरे माडीमा ‘एक कदम उद्यमशीलता तर्फ’ कार्यक्रम


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • चितवन । माडी जेसिज र बिटफ्लक्स टेक्नोलोजीको संयुक्त आयोजनामा माडीमा उद्यमशीलता सम्बन्धी सेमिनार सञ्चालन भएको छ । बुधबार माडीमा माडी जेसीज २०२४ को एक कदम उघमशीलता तर्फ ( ९क्ष्न्ल्क्ष्त्क्ष्ल्न् क्ष्म्भ्ब्क्, भ्ःएइध्भ्च्क्ष्ल्न् भ्ल्त्च्भ्एच्भ्ल्भ्ग्च्क्० कार्यक्रम सम्पन्न भएको हो । जेसी सन्तोष भट्टराई अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् ।

    Advertisement

    त्यसैगरी विशिष्ट अतिथिहरूमा माडी नगरपालिकाका प्रशाशकीय अधिकृत शेषकान्त पौडल, माडी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुरन महतो, माडी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवनारायण महतो गुरौ, माडी कृषि प्रांगारिक फर्म सन्चालक डा. भानेश्वर पोखरेल, माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्री, माडी नगरपालिका आईटी शाखा प्रमुख प्रविण भन्डारी, माडी नगरपालिका कृषि तथा मत्स्य शाखा प्रमुख डा. रविन बस्ताकोटी, माडी जेसीज मानार्थ सदस्य भागीरथ बस्याल, पूर्व अध्यक्ष जेसी कृष्णहरि अधिकारी, प्रदेश युवा परिपद् चितवन जिल्ला अध्यक्ष रामचन्द्र लम्साल, उद्योग वाणिज्य संघ माडी ईकाई अध्यक्ष रेशमलाल आचार्य, सामुदायिक रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डे, माडी क्याम्पस स्ववियु अध्यक्ष राकेश चौधरी, माडी नगर युवा सञ्जाल अध्यक्ष मिरन दनुवारको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संयोजक महासचिव जेसी ईश्वर रानाभाट थिए भने कार्यक्रम सञ्चालन सहसचिव जेसी प्रशमा पौडलले गरेकी थिइन् ।
    बिटफ्लक्स टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. प्रविण काफ्ले र कन्सल्ट्यान्ट निश्चल बराल प्रशिक्षक रहेको उक्त कार्यक्रममा माडी क्याम्पसका १५० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।

    कार्यक्रममा उद्यमी मानसिकता, उद्यमशीलता, स्टार्टअप एवं माडीमा उद्यमशीलताको सम्भावना जस्ता विषयमा चर्चा भएको थियो । कार्यक्रमलाई हिरो मोटर्स, जय सन्तोषी मा सुनचाँदी पसल, एम्स एसीसीए, आकार एकेडेमी एबम् माडी क्याम्पसले सहयोग गरेको थियो ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.