• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पत्रकार होमनाथ सापकोटालाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • रत्ननगर । खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवनका क्रियाशिल पत्रकार हाेमनाथ सापकाेटालाई प्रदान गरिएकाे छ । महासंघकाे २२औं स्थापना दिवसकाे अबसरमा साैराहामा आयाेजित कार्यक्रममा चितवन पाेष्ट दैनिकका संवाददाता सापकाेटालाई उक्त पुरस्कृत प्रदान गरिएकाे हाे । खानेपानी, सरसफाई र स्वच्छताकाे क्षेत्रमा पत्रकारिता मार्फत याेगदान गरेकाे भन्दै सापकाेटालाई नगद पुरस्कार सहित सम्मान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदिप यादब, महासंघका अध्यक्ष राजेन्द्र अर्याल, बागमती प्रदेशका पूर्व

    Advertisement

    अर्थमन्त्र‌ी जगन्नाथ थपलिया, खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पत्रकार सापकाेटालाई सम्मानपत्र, दाेसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरेका हुन । पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष सापकाेटा विगत २२ बर्ष देखि पत्रकारितामा क्रियाशिल रहेका छन् । छापा पत्रकारिता तर्फ सापकाेटा सहित टेलिभिजन तर्फ एभिन्यूज टेलिभिजनका रमेशचन्द्र राज भण्डारी, रेडियाे तर्फ रेडियाे परासीका मेघराज गाैतम, अनलाइन तर्फ उकेरा डटकमका जगतदल जनाल विकलाई पत्रकारिता पुरस्कार प्रदान गरिएकाे महासंघका महासचिव इन्द्र तामाङले जानकारी दिए ।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.