• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बिएचएमका विद्यार्थीलाई लक्षित गर्दै विज्ञसंँग बोस्टन कलेजमा ‘बिएचएम ओपन हाउस’


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बोष्टन इन्टरनेशनल कलेजले बिएचएम कार्यक्रमलाई लक्षित गर्दै बिएचएम हाउस कार्यक्रम सम्पन्न गरेको छ । मंंगलबार कलेजले होटल तथा पर्यटन उद्योगका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति प्राप्त विज्ञहरुबीच ओपन हाउस सम्पन्न गरेको हो । सो अवसरमा मा विज्ञहरुबीच प्यानल डिस्कसन विद्यार्थी र अभिभावकका जिज्ञासा समाधान गरिएको थियो । कार्यक्रममा आइटीसी होटल भारतका पूर्व उपाध्यक्ष एवं बोष्टन कलेजका कन्सल्ट्याण्ट मनोज वीरमानी, नेपालका पहिलो फाइभस्टार एक्जिक्युटिभ सेफ तथा राजकीय सेफ सन्तोष शाह, बाराही जंगल लजका जनरल मेनेजर प्रकाश चन्द, कल्पबृक्षका संस्थापक निर्देशक सिता अधिकारी,सिएमटी रिसोर्टका एक्ज्युकेटिभ सेफ राजन कुमाल लर्निङ्ग एण्ड डिभलपमेन्ट विभाग, सोल्टी होटलका क्लष्टर निर्देशक रुपेश श्रेष्ठ सहभागी थिए ।कार्यक्रममा रुपेश श्रेष्ठले मोडरेटरको भुमिका निभाएका थिए भने, कार्यक्रमको समापन गर्दै कलेजका अध्यक्ष आनन्द चन्दले अध्ययनको गुणस्तर र विद्यार्थीहरुका क्यारियरका लागि कलेजले कुनै कसर बांँकी नराख्ने बताएका थिए ।

    Advertisement

    सो अवसरमा बोष्टन कलेजमा विएचममा भर्ना हुने विद्यार्थीलाई ओरिन्टेसन कार्यक्रममा सेप्टेम्बर २२, २३ मा पांँचतारे होटल मेरियटमा गरिने, विद्यार्थीलाई अध्ययनको क्रममा ४०० घण्टा भन्दा बढी तलब सहितको काम अवसर दिलाइने, १८ महिनाको इन्र्टनसिप उपलब्ध गराइने,पांँचवटा भन्दा बढी पांँचतारे होटलको अध्ययन भ्रमण गराइने , निशुल्क फ्रेञ्च र चाइनिज भाषाको कक्षा सञ्चालन गरिने ।बिएचएम अध्ययन पश्चात रोजगारीको ग्यारेन्टी दिइने कलेज प्रतिबद्धता व्यक्त गरेको छ ।

    पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त यो कलेजमा बिबिए,बिबिए फिनान्स,बिसिएसआइटी एमबिएका कार्यक्रमहरु सञ्चालन हुंँदै आईरहेका छन । आगामी शैक्षिक सत्रदेखि व्याचलर अफ होटल मेनेज्मेन्ट कार्यक्रम सञ्चालन गर्ने कलेजको तयारी छ । कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.