• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

‘हामी अहिलेपनि साउथ कोरियाका लागि २ हजार सातसय विद्यार्थी भर्ना गर्न सक्षम छौ, समस्या छैन ’


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • चितवन । नेपालस्थित दक्षिण कोरियाली दुतावासले विद्यार्थी भिसामा केही कडाई गरेपछि नेपालका अधिकांश शैक्षिक परामर्शसंस्थालाई समस्या परेको छ । त्यस परामर्श संस्थासंँग विश्वविद्यालयको विकल्प नभएको र अन्य शैक्षिक संस्थासंँग भरपर्नु परेकाले उनीहरु समस्यामा परेका हुन तर गोल्डेन इमिनेन्ट इन्टरनेशनल संँग प्रशस्त विश्व विद्यालयहरु रहेकाले कुनै समस्या नरहेको गोल्डेन इमिनेन्टले बताएको छ ।

    Advertisement

    गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले कोरिया अध्ययनको लागि गोल्डेन इमिनेन्टबाट दक्षिण कोरिया जाने विद्यार्थीको लागि कुनै समस्या नरहेको बताए । ।’ ‘हाल नेपाल स्थित कोरियाली दुतावासले गरेको कोटा प्रणालीलले गोल्डेन इमिनेन्टलाई कुनै असर पर्दैन, विद्यार्थीहरुले ढुक्क संँग भर्ना गर्न सक्नुहुन्छ । कुनैपनि अन्योलमा नपर्न आग्रह गर्छु ।’ रिजालले भने ।
    दुतावासले एउटा इन्टेकमा एउटा विश्वविद्यालयका ५० जना विद्यार्थीको मात्र डकुमेन्ट भेरिफिकेशन गर्ने र भिसा एप्लाई गरिदिने निर्णय गरेको थियो । त्यसकारण विद्यार्थी अन्योलमा थिए । र कोरिया परामर्श गर्ने अन्य शैक्षिक संस्थालाई सकस थियो । तर गोल्डेन इमिनेण्टसंँग प्रशस्त युनिभर्सिटी रहेकोले यो निर्णयले गोल्डेन इमिनेन्टलाई कुनै पनि फरक नपर्ने भएको हो ।

    प्रबन्ध निर्देशक रिजालले हाल गोल्डेन इमिनेन्टले २०२५को लागि कोरियाका धेरै युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको जानकारी दिदैं कोरिया जाने विद्यार्थीले स्नातक , स्नाकोत्तर, र पिएचडी सम्मका कोर्षको लागि आवेदन दिन सक्ने बताए । उनका अनुसार हाल इमिनेन्टले दुईहजार सातसय विद्यार्थीलाई भर्ना गर्न सक्षम रहेको र डकुमेन्टस तथा मिरिटका आधारमा ३० देखि शतप्रतिशतसम्म स्कलरसिप प्राप्त गर्न सकिनेछ । कोरिया दुतावासले हालै सिमित कोटा प्रणाली लागु गरेपनि गोल्डेन इमिनेन्टबाट अध्ययन गर्न जाने विद्यार्थीको हकमा कुनैपनि असर नपर्ने रिजालको भनाई छ ।

    कोरिया अध्ययनको लागि विश्वासिलो र स्थापित संस्था भएकोले विद्यार्थीलाई कोरिया अध्ययन अध्यापन गर्न पठाउने उपयुक्त संस्थामार्फत परामर्श लिन गोल्डेन इमिनेन्टका कार्यालय प्रमुख रमेश क्षेत्रीले अनुरोध गरे । हाल गोल्डेन इमिनेन्टबाट २७ वटा कोरियाका युनिभर्सिटीबाट सम्झौता भईसकेको र ११ वटा युनिभर्सिटीसंँग सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको कार्यालय प्रमुख क्षत्रीले जानकारी दिए ।

    गोल्डेन इमिनेन्ट बाट हालसम्म आवेदन दिने सबै विद्यार्थीले भिषा प्राप्त गरेका छन । ती मध्ये ३९३ जना विद्यार्थीले ५० प्रतिशत स्कलरसिप पाएका छन भने ४७३ जना विद्यार्थीले ३० प्रतिशत र १२८ जना विद्यार्थीले शतप्रतिशत भिषा प्राप्त गरेको क्षेत्रीको भनाई छ ।

    गोल्डेन इमिनेन्टले आगामी २०२५ को इन्टेकका विद्यार्थीहरुको लागि भाषा कक्षा, रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क समेत निःशुल्क गरिरहेको जानकारी दिएको छ ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.