• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरको साध्भी इन्टरनेशलबाट सुजुकीको नयांँ स्विफ्ट गाडीको बिक्री शुरु


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर स्थित एयरपोर्ट अगाडी रहेको सुजुकी मोटर्सको आधिकारिक डिलर, साध्भी इन्टरनेशनल प्रा.लि.ले चितवनमा नयाँ स्विफ्ट कार सार्वजनिक गरेको छ ।
    आज सुजुकी मोटर्सको शोरुममा उद्योग वाणिज्य संघ चितवनका सदस्य अमित कौडेल र साध्भी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले गाडीको संयुक्त रुपमा उद्धघाटन गरे ।

    Advertisement

    उद्धघाटन पछि बोल्दै प्रबन्धक जोशीले सुजुकीको “पर्वोत्सव ०८१ कार्यक्रम अन्तर्गत कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको बताए । उनका अनुसार साध्भी इन्टरनेशनलले यो लन्चसँगै पाँच वर्षको लागि शून्य रनिङ वर्ष अफर सहितको योजना प्रस्तुत गरेको छ। ‘योजनामा ग्राहकहरूले एकहजार लिटर पेट्रोल निःशुल्क पाउनेछन्, यो छुट १ लाख ६५,००० रुपैयाँ बराबरको छुट हो ।जोशीले भने , साथै पांँच बर्षको निःशुल्क सर्भिस , पार्टस एक्सचेञ्ज सुविधा पनि ग्राहकले पाउनेछन ।’
    साध्भी इन्टरनेशनलका जनरल म्यानेजर समुन्द्र पुडासैनीले नयाँ स्विफ्टको विशेषताबारे प्रकाश पार्दै भने, ’ यो नयांँ गाडीमा ६ वटा एयर ब्याग,हिल होल्ड असिष्ट,एलइडी प्रोजेक्टर हेड ल्याम्प जस्ता अत्यधुनिक सुविधा छन । यो गाडीले प्रतिलिटर २४ दशमलब ८ किमीको माइलेज दिन्छ ।’
    गाडीमा स्मार्ट प्ले प्रो+संगको इन्फोटेक सिस्टम, वायरलेस चार्जर, वाइड एंगल रियर भ्यू क्यामेरा जस्ता नयाँ सुविधाहरू समेत रहेको पुडासैनीले बताए ।
    ‘यी सुविधाहरुले ग्राहकहरूको ड्राइभिङ अनुभवलाई अझ सुरक्षित, आरामदायी, र प्रविधिमैत्री बनाउनुको साथै यो कार नेपाली बजारमा ग्राहकहरुको मन जित्र सफल हुनेछ।’ पुडासैनीले भने ।
    सिजी कम्पनीका डिलर इन्चार्ज सुसन तिम्सिनाले स्विफ्टको रिसेल भ्यालु र ग्राहक सन्तुष्टि उच्चतम रहेको बताए । साध्भी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले स्विफ्ट कारको आधुनिक सुविधाहरुको प्रशंसा गर्दै इभी गाडीको प्रतिस्पर्धात्मक बजारमा यसले यहांँका ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे ।

    कम्पनीले स्विफ्ट एलएक्सआई भेरियण्टको मुल्य ३८लाख ९९ हजार रुपैंया, स्विफ्ट भिएक्सआइको मुल्य ४० लाख ९९ हजार,स्विफ्ट जेडएक्सआईको मुल्य ४४ लाख ४९ हजार र स्विफ्ट जेडएक्सआई डुयल टोनको मुल्य ४६ हजार ७९ हजार रुपैंया कायम गरेको छ ।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.