• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा मदन घिमिरे


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • चितवन । चितवन उद्योग संघको विधानको दफा ३४.२ बमोजिम संघको ३२ औं साधारणसभाबाट निर्वाचित ६ जना उपाध्यक्षहरुबाट गभर्निङ काउन्सिलको सिफारिसका आधारमा संघका उपाध्यक्षहरु मध्ये मदन घिमिरे बरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले १७ औं कार्यसमितिको एक विशेष बैठकमा मदन घिमिरेलाई बरिष्ठ उपाध्यक्ष चयन हुनुभएको घोषणा गर्नुभएको थियो ।
    गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले बरिष्ठ उपाध्यक्षमा रहँदा संघको मर्म र भावना अनुरुप संघको हितानुकुल कार्य गरी संघको उचाईलाई कायम राख्न आग्रह गर्नुभयो । खरेलले बरिष्ठ उपाध्यक्षमा चयन घिमिरेको सफल कार्यकालको बधाई एवम् शुभकामना समेत व्यक्त गर्नुभयो ।

    Advertisement

    बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले पदभार ग्रहण गर्दै संघको उचाईलाई कायम राख्न आफू हरतरहले लागि पर्ने बताउनुभयो । अहिले आफू बरिष्ठ उपाध्यक्ष मात्र चयन भएको अझै धेरै कामहरु गर्न बाँकी रहेको हुँदा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । काम गर्ने सिलसिलामा आफूले संघको आँच आउने कुनैपनि कार्य गरेमा आफू त्यसको भागीदार हुने समेत बताउनुभयो ।

    पदभार कार्यक्रममा संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, काउन्सिलका निवर्तमान अध्यक्ष सोमराज मरहट्टा, काउन्सिलका सदस्यहरु हरि प्रसाद सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.