• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

भरतपुर अस्पताल र रोटरीद्धारा जलन सम्बन्धी तालिम सम्पन्न


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर अस्पताल र रोटरीको आयोजनामा जलन सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल ,मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेल ,रोटरी क्लब चितवनका अध्यक्ष रो. भानु शर्मा लगायत अस्पतालका डाक्टर ,नर्सहरु उपस्थित भएको कार्यक्रममा स्रोत व्यक्ति किर्तिपुर बर्न अस्पतालका जलन विशेषज्ञ प्लास्टिक सर्जन प्रोफेसर डा. शंकर मान राई ले तालिम दिनु भएको हो ।
    प्रशिक्षकले अस्पताल र रोटरी क्लब चितवनको आयोजनमा सम्पन्न कार्यक्रममा विश्वमा जलन सम्बन्धि नयाँ खोज अनुसन्धान ,नेपालमा जलन उपचारको अवस्थादेखि सरकार र नीति निर्माण तहमा गर्नु पर्ने कार्यहरु, स्वास्थ्यकर्मी र सस्थाहरुले गर्नुपर्ने कामका बारेमा विस्तृत प्रशिक्षण दिनु भएको थियो ।

    Advertisement

    स्वास्थ्यकर्मीहरुले जिज्ञासाहरु राख्नुका साथै छलफल समेत गरिएको थियो । नेपालमा बर्सेनी ५६ हजार जलन पिडित बिरामी हुने र दुईहजार एकसय व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक पेश गर्दै अहिले सम्म ४०% जलन का बिरामीलाई मात्र बचाउन सकिएको डा. राईले जानकारी दिनुभयो । डा. राइले गहिरो जलन भएका बिरामीलाइ सुरुको २ घन्टा भित्र नसाबाट सलाइन पानी मात्रै दिन सकियो र सुबिधा सम्पन्न अस्पतालमा औषध उपचार गराउन सकियो भने मृत्युदर घटाउन सकिने बताउनु भयो ।
    जलनको मृत्युदर न्यूनिकरणका लागि देश भरी दुईघन्टाको अन्तरमा प्राथमिक जलन उपचार केन्द्र , क्षेत्रीय रूपमा जलन उपचार अस्पताल र केन्द्रीय तहमा सुपर स्पेसलिस्ट अस्पताल को रुपमा बिकास गर्नु पर्ने उहांँको भनाई थियो । । किर्तिपुर अस्पतालले यसका लागि सरकारी र जनस्तरबाट लबिङ गरिरहेको र निम्न बर्गका ब्यक्तिहरुका लागि “जलन उपचार स्थायी कोष“ खडा गरेर त्यसबाट आउने ब्याजबाट सहयोग गर्ने अभियान चलाइरहेको जानकारी दिनुभयो ।

    उक्त कोषमा रोटरी क्लब चितवनका पुर्ब अध्यक्ष वरिष्ठ समाजसेवी रो. महेन्द्रलाल प्रधानले ५ लाख रुपैंया सहयोग गरिसक्नु भएको छ । प्रधानलाई डा. राई ,किर्तिपुर अस्पतालका कार्यक्रम व्यबस्थापक हेमध्वज जोशी ,रोटरी क्लब चितवन का अध्यक्ष रो. भानु शर्मा, पुर्ब अध्यक्ष रो.राजु पौडेल को उपस्थितिमा हस्तान्तरण गरिएको थियो सम्मानपत्र प्रदान गरिएको थियो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.