• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

हिरोको हिरो एक्कासी मालामाल अफर शुरु : दुईचक्के किन्दा चारचक्के उपहार


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • चितवन । नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले चाडबाड लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यही आउंँदो दशै, तिहार, छडलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो । यो योजना चितवन लगायत देशभर यही आइतवारबाट शुरु गरिएको कम्पनीले जनाएको छ ।
    यूरो मोटर्स प्रा. लि.का नारायणगढका प्रबन्ध निर्देशक सन्तोष भट्टराईका अनुसार ग्राहकले हिरोका कुनैपनि मोडलका स्कुटर तथा मोटरसाइकल किन्दा हात खाली नजाने ८ हजार रुपैंया र ५ लाखसम्मको स्क्र्याच कुपन प्राप्त गर्नेछन । साथै कम्पनीले हिरो बा्रण्डका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि अनलाईन लाईभ गरी लक्की ड्र मार्फत एकजनालाई बम्पर उपहार अन्र्तगत नेटा भि गाडी उपलब्ध गराइने प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिए । यो अवसर नगुमाउन पनि कम्पनीले सबैलाई अनुरोध गरेको छ ।
    हाल हिरो मोटर्सका दुई भेरियन्टको स्कुटर२ लाख ५२ हजार ९सय (ड्रम ब्रेक) र २लाख ६२ हजार ९सय ( डिस्क ब्रेक) मुल्यका स्कुटर र २०० सिसिको एक्स पल्स मोटरसाइकलको मुल्य ४ लाख ६४ हजार ९सय र स्प्लेण्डर प्लसको २ लाख १२ हजार ९सय र सुपर स्प्लेन्डर मोटरसाइकलको मुल्य २ लाख ४७ हजार ९ सय रुपैयामा उपलब्ध छ ।

    Advertisement

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.