• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पुरानो मेडिकल कलेजको बिशेषज्ञ सेवा नवलपरासीको देवचुली अस्पतालमा


  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
  • चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को विशेषज्ञ सेवा नवलपरासीको देवचुली नगर अस्पतालबाट शुरु भएको छ । दुई अस्पतालबीच यस सम्बन्धी सम्झौता भएको हो ।
    देवचुली नगर पालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको बिशेष पहलमा विशेषज्ञ स्वास्थ्य सेवा सम्बन्धि पुरानो मेडिकल कलेजका उपनिर्देशक प्रा.डा.राजेशकुमार यादव र देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विद्या भुसालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

    Advertisement

    सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो आईतबार पुरानो मेडिकल कलेजका अर्थाेपेडिक्स विभागका विशेषज्ञ डाक्टरले देवचुली अस्पतालबाट सेवा दिनु हुनेछ । यसैगरी हरेक साता बुधबार नाक–कान–घाटी र छाला तथा यौन तथा कुस्ठरोग विशेषज्ञले सेवा प्रदान गर्नुहुनेछ ।
    आवश्यकता अनुसार समय समयमा निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतताका लागि प्राविधिक सहयोग समेत पुरानो मेडिकल कलेजले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

    बहिरंग सेवा प्रदान गर्नका लागि आवश्यक कोठा , भवन, फर्निचर र आधारभूत उपकरण देवचुली अस्पतालले व्यवस्था गर्नुपर्ने सम्झौता भएको छ । यस्तै सेवा प्रदान गर्दा प्रेषित औषधि तथा जाँचहरु देवचुली अस्पतालले व्यवस्था गर्नु पर्नेछ । देवचुली अस्पतालमा सम्भव नहुने उपचारका लागि माथिल्लो निकायमा रिफर गरिने सम्झौतामा जनाईएको छ ।

    पुरानो मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा यादवले आवश्यकता अनुसार भविष्यमा अन्य सेवा थप गर्दै लैजाने समेत बताउनुभयो ।

    शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.