• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन रोटरी क्लबले गर्यो सिद्धिविनायक माविका पांँचसय विद्यार्थीको स्वास्थ्य परीक्षण


  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
  • चितवन । चितवन रोटरी क्लबको आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित सिद्धिविनायक माविका विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । पुरानो मेडिकल कलेजको प्राविधिक
    सहयोगमा उक्त स्कुलका पांँचसय विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
    क्लबका अध्यक्ष रो. भानु शर्माले ती स्कुलका पांँचसय विद्यार्थीहरुको नाक कान घांँटी, मुटु ,आंँखा तथा दांँतको परीक्षण गरिएको जानकारी दिनुभयो ।

    Advertisement

    व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सेवा भन्ने मुल भाव राखेर विश्वबाट पोलियो उन्मुलन गर्ने अभियानमा अग्रसर हुनुका साथै समुदाय र विशेषगरी निम्न बर्गका बालबालिका लक्षित गरी बिद्यालयमा स्वास्थ शिविर राखिएको शर्माले बताउनु भयो । यसबाट जनसमुदायमा बालबालिकाहरुको स्वास्थ्यमा ध्यान पुग्नुका साथै स्वास्थ्य सचेतना मिल्ने बिश्वास गरिएको छ ।

    कार्यक्रममा रोटरीयन पुरानो मेडिकल कलेजका निर्देशक डाक्टर मनोहरलाल प्रधान, विद्यालयका प्रधानाध्यापक शिव कोइरालाले मन्तव्य व्यक्त गर्नु भएको थियो । क्लबका सचिव रोटरीयन पुरुषोत्तम रिजालले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षताः रो.भानु शर्माले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा शर्माले पुरानो मेडिकल कलेज टीम र विद्यालयलाई प्रशंसा सहित मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.