• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

वाईफाइ नेपालको टांँडीमा ३६ औं शाखा सञ्चालन


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • चितवन । ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले चितवनको रत्ननगरमा सेवा विस्तार गरेको छ । आज रत्ननगर नगरपालिका वडा नम्बर २ स्थित सुब्बा चोकमा आफ्नो ३६ औ शाखा विस्तार गरेको हो ।
    शाखा शुभारम्भ पछि बोल्दै कम्पनीका सेल्स अधिकृत हरि गुरुङ्गले कम्पनीले बिशेषगरी घरायसी ता न्यून आय भएका सेवाग्राहीलाई लक्षित गरी सेवा शुरु गरिएको बताए ।

    Advertisement

    ‘इन्टरनेटको सहज पहुंँच र न्यून आय भएका सेवाग्राहीलाई लक्षित गर्दै सेवा विस्तार गरेका हौं । ’गुरुङ्गले भने ।
    यहांँका ग्राहकलाई छिटो छरितो सेवा र गुणस्तरीय सेवा दिन रत्ननगरमा सेवा विस्तार गरेको उनको भनाई छ ।
    वाइफाइ नेपालका युनिट इन्चार्ज संगम परियारले ग्राहकको माग र आवश्यकता अनुसार घरमै सेवा र सपोर्ट दिन थप शाखाको सञ्चालनमा ल्याईएको बताए । हामीले इन्टरनेट जडान पछि पनि सेवा र सपोर्ट नियमित दिनुपर्ने हुन्छ , उनले भने , यहींनै अफिस भएपछि ग्राहकलाई थप सहज हुनेछ भन्ने हाम्रो अपेक्षा हो । यसअघि शाखा नभएका क्षेत्रमा वल्र्डलिंकको सहकार्यमा सेवा दिदै आएको थियो ।

    कम्पनीले हाल देशका तराईका जिल्ला, मुख्य शहर, र साना शहरहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले बताएको छ । कम्पनीले हाल ईन्टरनेट सेवामा मात्र केन्द्रित गरेको छ । ‘हामीले अहिले ५० एमबीपिएस क्षमताको बार्षिक ६हजार २१५ रुपैंया र ८० एमविपीएस क्षमताको ८४७५ रुपैंया रेट राखेका छौं उनले भने, यो शुल्क नेपालमा संभवत कुनै आइएसपीको छैन ।’
    कम्पनीले यो अफरमा एउटा घरमा ६ जना सम्मले कुनै अवरोध विना ईन्टरनेट चलाउन सकिने परियारको भनाई छ ।

    एकबर्ष अघि भरतपुरमा शाखा सञ्चालनमा ल्याएको कम्पनीले आजबाट रत्ननगरबाट सेवा सञ्चालनमा ल्याएको हो । भरतपुरमा मात्रै वाइफाइनेपालको एक हजार ४०० ग्राहक छन भने, रत्ननगरमा ३सय५० जना ग्राहक छन । नेपालभर ४८ वटा जिल्लामा सेवा विस्तार रहेको र ४१हजार ग्राहक रहेको कम्पनीले जानकारी दिएको छ ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.