• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

रोटरी चितवनको आयोजनामा ग्रीनल्याण्ड स्कुलमा इन्टरयाक्ट क्लब गठन


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर –१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा एक कार्यक्रम बिच रोटरी क्लब चितवनको आयोजनामा इन्टरयाक्ट क्लब गठन गरिएको छ । चितवन रोटरी क्लबका अध्यक्ष रो.भानु शर्मा को अध्यक्षता मा सम्पन्न कार्यक्रम को उदघोसण सचिब रो.पुरुषोत्तम रिजाल ले गर्नु भएको थियोे ।

    Advertisement

    प्रमुख अथिति रोटरी डिस्ट्रीक का इन्ट्र्याक कमिटी चेयर रो.बिपिन पोखरेल,बिशिस्ट अतिथि जोन ६ का ट्रेनर रो.सुरेन्द्र्नाथ रेग्मी ,चितवन रोटरी क्लबका इन्ट्राक्टर संयोजक रो.निशान्त खन्डेवाल,बिद्यालय कि प्राचार्य इन्दिरा कार्की लगायत ले मन्तब्य राख्नु भएको थियोे । रोटरी र इन्टरयाक्ट को बिस्तृत जानकारी दिदै पढाई र सामाजिक काम सङै ब्यक्तित्व बिकास मा अघि बढ्न प्रमुख प्रशिक्षक रेग्मीले अनुरोध गर्नुभयो ।

    सो भेलाले बिदुशी कार्की को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा निर्बाचित अध्यक्ष हेप्पी पौडेल, उपाध्यक्ष गोपाल भण्डारी ,सचिब तनुजा कडेल,कोषाध्यक्ष साहिल थारु,सह सचिब पुर्णिमा मण्डल,सदस्यहरु सजिन कार्की,शुशन्केत पौडेल ,रितेश जयसवाल,कृतिका अधिकारी ,सर्जेन्ट एट आर्म सफल सिल्वाल,सम्पादक अमृत थापा रहनु भएको छ ।अन्त्यमा अध्यक्ष शर्माले चितवन रोटरी क्लब को परियोजनाहरु बारे जानकारी गराउदै सबैलाइ धन्यवाद दिनुका साथै मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।

    सो भेलाले बिदुशी कार्की को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । अध्यक्ष शर्माले चितवन रोटरी क्लब को परियोजनाहरु बारे जानकारी गराउदै सबैलाइ धन्यवाद दिनुका साथै मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.