• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पिंकी हेल्थ केयर क्लिनिकद्धारा लालीगुरांँस चोक र पांँडे घुम्तीमा निःशुल्क स्वास्थ्य शिविर हुंँदै


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • चितवन । पिंकी फार्मेसी तथा हेल्थ केयर क्लिनिक, हेल्थपोष्ट चोकको आयोजना तथा सगरमाथा डाइनोस्टिक सेन्टरको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुंँदै छ । क्लिनिकको भरतपुर– ८ लालीगुरांँस चोक र भरतपुर –६ स्थित पांँडे घुम्तीको शाखा शुभारम्भको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिने भएको हो ।
    भोलि असोज ४ गते लाली गुरांँस चोक र असोज ५ गते पांँडे घुम्तीमा निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लिनिकका सञ्चालक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । उहांँका अनुसार शाखा शुभारम्भको अवसरमा शिविरमा आउने सेवाग्राहीलाई दुई महिनासम्म निःशुल्क सुगर जांँच गरिने छ । शिविरमा सेवाग्राहीले निःशुल्क सुगर जांँच र स्वास्थ्य परीक्षण गर्न पाउनेछन । शिविरमा
    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डे, डा. गौरीराम महत्तोले कोलेष्ट्रोल, थाइराइड, र अल्सरको जांँच पनि गर्नुहुनेछ । यसको लागि प्रति व्यक्ति ७५० रुपैंया शुल्क कायम गरिएको चौधरीले बताउनु भयो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुंँच पुरयाउने उद्धेश्य सहित दुईवटा ठाउंंँबाट सेवा शुभारम्भ गरिएको चौधरीको भनाई छ । एकदशक अघि हेल्थपोष्ट चोक अघि फार्मेसी र क्लिनिक सेवा सञ्चालन गर्दै आएको फार्मेसीले एकैपटक लालीगुरांँस चोक र पांँडे घुम्तीबाट औपचारिक रुपमा सेवा विस्तार गर्न लागेको हो ।

    Advertisement

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.