• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विविध कार्यक्रम गरी मनायो अभ्युदय सहकारीले रजत जयन्ती


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • भरतपुर, अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. को रजत जयन्तिको अवसरमा आयोजित विविध कार्यक्रम समापन भएका छन् । रजत जयन्ती मनाउने क्रममा बिहीबार रजत जयन्ति समारोह तथा स्मारिका बिमोचन र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।

    Advertisement

    कार्यक्रममा भरतपुर ५ का वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघ चितवनका सचिव शरद कुमार बर्तौला, सहकारीका सस्थापक अध्यक्ष एवं सल्लाहकार नवराज चापागाई, जिल्ला सहकारी संघ चितवनका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार पदमपाणी सुवेदी, भरतपुर ५ का वडा सदस्य विशाल बावु तिमिल्सेना, मुना तामाङ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ चितवनका संचालक सदस्य रामजी पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगाले, नवदुर्गा भवानी साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, कल्याण टोल विकास सस्थाका अध्यष विष्णु प्रसाद चालिसे, सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद आचार्य, निवर्तमान अध्यक्ष एवं सल्लाहकार लेखनाथ खनाल, लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर सुवेदी, शेयर सदस्य विष्णु भट्टराई, अम्विका उप्रेती पोखरेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम सहकारीका सचिव राजीव ओझाले संचालन गर्नु भएको थियो ।

    सहकारीले बचत तथा ऋण परिचालन, दुग्ध संकलन तथा खरिद विक्री, दाना चोकर खरिद बिक्री, मल विउ खरिद विक्री, रेमिट्यान्स सेवा तथा विजुली र खानेपानी विल महसुल, शेयर सदस्य केन्द्रित विभिन्न तालिम, गोष्ठि तथा भ्रमणलगायतका सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गर्दै आएको सहकारीका सहसचिव तथा रजत जयन्ति प्रचार प्रसार समितिका संयोजक विष्णु दवाडीले जानकारी दिनु भयो । २०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नं १ देखि १५ सम्म रहेको छ ।

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.