• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चाडबाडमा सहुलियत मुल्यमा उपभोग्य सामान बिक्री गर्दै साल्ट्रट्रेडिङ्ग कर्पोरेशन


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा चाडबाड लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ ।
    उपभोक्तालाई दैनिक उपभोग्य सामाग्री सहुलियत रुपले बिक्री वितरण गर्ने उद्धेश्य सिहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढबाट यो सेवा शुरु गरिएको हो । पसलको उद्धघाटन जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरे ।
    उद्धघाटन पछि प्रतिक्रिया दिदै प्रजिअ यादवले बजारमा कालोबजारी तथा कृतिम अभाव रोक्न सहुलियत पसलले मदत पुरयाउने बताए । ‘बिशेषगरी सर्वसाधारणले सुलभ मुल्यमा सामाग्री प्राप्त गर्नुहुन्छ , उनले भने , यसले सर्वसाधारणलाई राहत पनि हुन्छ । कालोबजारी र कृतिम अभाव पनि रोकिन्छ ।’

    Advertisement

    उहांँले आम उपभोक्तालाई साल्ट ट्रेडिङ्गबाट किन्दा सही मुल्य हुने र मिसाबट नहुुने हुंँदा यहींबाट किन्न आग्रह गरे ।
    कर्पोरेशनका नारायणगढ प्रमुख बुद्धि विनोद दाहालले चाडबाडबाट लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा आएको जानकारी दिए । आम उपभोक्तालाई सहज र सहुलियत रुपले दैनिक उपभोग्य सामान पाउन भन्ने उद्धेश्यले अघिल्ला बर्षजस्तै यसबर्षपनि सहुलियत पसल सञ्चालनमा ल्याईएको प्रमुख दाहालले बताए । ‘चाडबाट लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा आएको छ, उनले भने, हामीसंँग छठसम्मलाई पुग्ने सामाग्री मौज्दात छ ।’

    ‘ बजारमा यस्ता दैनिक उपभोग्य सामानको कृतिम अभाव र कालोबजारी नहोस भन्ने हेतुले पनि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो । अर्कोकुरा सहुलियत मुल्यको लाभ सबैले लिन पाउन भन्नु पनि हो ।’ प्रमुख दाहालले भने ।
    सहुलियत पसल बिहान १० बजेदेखि सांँझ पांँच बजेसम्म चल्नेछ । पसल दशैं अघि असोज २२ गतेसम्म सञ्चालन हुने र दशैंपछि पनि निरन्तरता हुने उनले जानकारी दिए ।दाहालका अनुसार सहुलियत पसलमा चिनी प्रतिकेजी, सय रुपैंया,आयो नुन प्रति प्याकेट २४ रुपैंया मुल्य कायम गरिएको छ भने, अन्य खाद्य सामाग्री चामल, दाल, खानेतेल,,चिउराको मुल्यमा पनि बजारभाउ भन्दा कम मुल्यमा बिक्री भईरहेको छ ।

    चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.