• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

भरतपुर–१० को नेतृत्वमा डेंगु सचेतना तथा लार्भा खोज र नष्ट अभियान तीब्र


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाका शहरी क्षेत्रमा डेंगु रोगको उच्च जोखिम भएपछि डेंगु सचेतना तथा लार्भा खोज र नष्ट अभियान तीब्र पारिएको छ ।
    भरतपुर महानगरपालिकाको अत्यन्त घनाबस्ती , अस्पताल रव्यवसायिक प्रतिष्ठान हरु रहेको वडा नम्बर १०ले डेंगु रोगसम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको हो । भरतपुरका अस्पताल, चौबीस कोठी, होटल रेष्टुरेण्ट तथा टोलटोलमा गएर यो अभियान तीब्र पारेको हो ।

    Advertisement

    वडा नम्बर १० अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य , टोल सुधार समिति , आमा समुह लगायतका सहभागितामा आज वडाको तीनवटा टोलमा उक्त अभियान सम्पन्न गरिएकाृ हो । वडाले बिहान भरतपुरको स्याउलीबजार, दुरसञ्चार रोड , चौबीसकोठीमा डेंगु सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान सम्पन्न गरेको थियो ।
    वडा अध्यक्ष खनालले डेंगुको जोखिम भएका होटल , घर, पसल लगायतका ठाउंँहरुमा गएर पानी जम्ने ठाउंँ, भांँडाकुडा, टायर तथा खाल्डोेहरुमा गएर लार्भा खोज र नष्ट गर्नुका साथै सचेत गराएको बताउनु भयो । ‘हामीले डेंगु बस्ने जोखिम र संभावित एरियामा गरेर सफा गर्ने , सचेत गरेर अभियान सम्पन्न गर्यौ, उहांँले भन्नुभयो, अन्य टोलमा पनि यस कार्यलाई निरन्तरता दिनेछौं ।’ पछिल्लो समय

    भरतपुरका अस्पतालमा डेंगुका विरामी अत्यधिक बढेको भन्दै यसको न्यूनिकरण र रोकथामका लागि अभियान शुरु गरिएको खनालको भनाई थियो । वडा अध्यक्ष खनालले लापरवाही र फोहर गर्ने केही होटल, रेष्टुरेण्टका व्यवसायी घर धनीलाई पहिलोपटक सचेत गराईएको र आगामी दिनमा सरसफाई नगरेमा कारवाही समेत गरिने बताउनुु भयो ।
    अभियानमा वडा सदस्य,रेशम थापा, अनिश लामा ,पार्वती नेपाली , वडाका कर्मचारी, टोल सुधारका प्रतिनिधि लगायत आमासमुहका प्रतिनिधिहरुको पनि सहभागिता थियो । भरतपुरका अन्य वडामा पनि यस्ता कार्यक्रम सञ्चालन हुंँदै आएको छ कतिपय वडाले यो अभियान शुरु गर्ने तयारीमा छन ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.