• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

क्रिष्टल कलेजले ल्यायो पहिलोपटक रत्ननगरमा बी.बी.ए. कार्यक्रम


  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
  • रत्ननगर । पूर्वी चितवनमा पहिलो पटक बिबिए कार्यक्रम संचालनमा आएको छ।
    रत्ननगर–१0,बकुलहर स्थित पुरानो क्रिष्टल कलेजबाट उक्त कार्यक्रम संचालनमा ल्याईएको हो।
    सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ज्ञानसुधा टेक्निकल कलेज अन्तर्गत संचालनमा आएको सो कलेजले समय सापेक्ष पाठ्यक्रम निर्माण गरेर बिबिए कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ ।
    कलेजले यसै बर्ष बाट डेढ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गरी विद्यार्थीहरुलाई सहुलियत दरमा शिक्षा प्रदान गर्न लागेको कलेजका प्राचार्य राजकुमार दाहालले जानकारी दिनुभयो ।
    बिबिए कार्यक्रम सञ्चालनका क्रममा विश्वविद्यालयको पाठ्यक्रम मात्र केन्द्रित नभई विद्यार्थीहरुलाई प्रत्येक सेमेस्टरमा आईटी लगायत इन्डस्ट्रीसँग जोड्ने विभिन्न अतिरिक्त कक्षाहरू तयार गरि सीपमूलक प्रमाणपत्र प्रदान गर्न लागिएको प्राचार्य दाहालले बताउनुभयो।
    यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले पढाई पश्चात रोजगार दिने उद्धेश्यसहित कलेज सञ्चालनमा ल्याइएको प्राचार्य दाहालको भनाई छ ।
    हाल कलेजमा सीमित सिटमा भर्ना अभियान चलिरहेकाले पूर्वी चितवनमा रहेका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई समयमा नै कलेजमा सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्न पनि प्राचार्य दाहालले अनुरोध गर्नुभयो ।

    Advertisement

    बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.