• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

रोटरी चितवनद्धारा सिद्धि जनकल्याण विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग


  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
  • चितवन । रोटरी क्लब चितवनले रोटरी रुथ मेमोरियल ट्रष्टको सहयोगमा सिद्धि जनकल्याण आधारभुत बिद्यालय ,भरतपुर –११, गणेशस्थानका बिद्याथीहरुको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यार्थीको मानसिक तथा शारिरीक विकासका लागि फुट्बल,भलिबल,क्यारमबोर्ड,चेस, लुडो,डोरी र सबै बिद्यार्थीलाइ कापी, पेन्सिल,इरेजर,कटर लगायतकासामग्रीहरु बितरण गरेको हो ।
    वितरण कार्यक्रम चितवन रोटरी क्लब का अध्यक्ष रो. भानु शर्माको अध्यक्षतामा प्रमुख अतिथि रुथ मेमोरियल ट्र«ुस्ट्की संरक्षक मन पिया हुनुहुन्थ्यो ।
    अध्यक्ष रो. शर्माले रोटरीको सामाजिक भुमिका एवं चितवन रोटरीको शिक्षा ,स्वास्थ्य र विविध क्षेत्रमा पु¥याएको भुमिकाको बारेमा जानकारी दिनुभएको थियो ।

    Advertisement

    कार्यक्रममा रुथ श्रेष्ठ को समझनामा ट्रुस्ट निर्माण गरिएको र हरेक बर्ष शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको जानकारी गराउदै पुर्व अध्यक्ष एवं ट्रष्टका संरक्षक रो.दिलिप पियाले धन्यवाद ज्ञापन गर्नु भयो । बिद्यालय सन्चालक समितिका अध्यक्ष शालिकराम सापकोटाले रोटरी क्लबलाइ धन्यवाद दिदै आगामी दिनमा थप सहयोगका लागि अनुरोध गर्नु भयो ।
    कार्यक्रम को सन्चालन क्लबका उपाध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठ ले गर्नु भएको थियो । सो बिद्यालयमा शिशु देखि ५ कक्षा सम्म १२२ जना निम्न बर्ग का बालबालिकाहरु अध्ययन अध्यापन गर्दछन ।

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.