• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रोटरी क्लब चितवनले गर्यो सिद्धी जनकल्याण विद्यालय परिषरमा वृक्षारोपण


  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
  • चितवन । रोटरी क्लब अफ चितवनले सिद्धि जनकल्याण आधारभुत बिधालय ,भरतपुर –११, गणेशस्थानमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चितवन रोटरी क्लब का अध्यक्ष रो. भानु शर्माको अध्यक्षता एवं कार्यक्रम संयोजन रो. अच्युत न्यौपाने ले गर्नुभएको थियो ।

    Advertisement

    रोटरीको सामाजिक भुमिका एवं चितवन रोटरीाको शिक्षा ,स्वस्थ्य र वातावरणको संरक्षणका विविध क्षेत्रमा पु¥याएको भुमिकाको बारेमा मन्तव्य राख्दै अध्यक्ष शर्माले बृक्षारोपणको शुभारम्भ गर्नु भएको थियो।
    कार्यक्रममा विभिन्न जातका बिरुवाहरु धुपी,रुद्राक्ष ,म्याङोटिर्ट,अमला, लगायत विभिन्न फूलका विरुवा हरु बिद्यालय परिसरमा रोपिएको जानकारी गराउदै पूर्व अध्यक्ष रो.दिलिप पियाले धन्यवाद ज्ञापन गर्नु भयो । बिद्यालय सञ्चालक समितिका अध्यक्ष शालिकराम सापकोटाले रोटरी क्लबलाइ धन्यवाद दिदै आउदा दिनमा थप सहयोगका लागि अनुरोध गर्नु भयो ।

    कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठले गर्नु भएको थियो । सो विद्यालयमा शिशु देखि ५ कक्षा सम्म १२२ जना न्यून आय भएका परिवारका बालबालिकाहरु अध्ययन अध्यापन गर्दछ्न ।

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.