• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

डाक्टर साथी प्याथोलोजीको सहकार्यमा इक्यान चितवनको नि:शुल्क स्वास्थ्य शिविर तथा शुभकामना आदान प्रदान


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० दुरसञ्चार रोडमा अवस्थितडाक्टर साथी प्याथोलीजी तथा होमकेयरको सहकार्यमा शैक्षिक परामर्श संघ चितवन ( इक्यान)ले निःशुल्क स्वास्थ्य शिविर तथा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । संघले आज भरतपुरमा एक कार्यक्रमका बीच इक्यानका पदाधिकारी , सदस्य तथा शैक्षिक परामर्श संस्थाका सञ्चालक तथा कर्मचारीहरुको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
    शिविरमा ५२ जनाको स्वास्थ्य परिक्षण तथा रगतको नमुना संकलन गरिएको थियो । शुभकामना कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष दिपक भट्टराईले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर दशैंको अवसरमा स्वास्थ्य शिविर तथा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जानकारी दिनुभयो । ‘चाडपर्वअघि हाम्रो आ–आफ्नो स्वास्थ्य अवस्था पनि थाहा पाउंँ उहांँले भन्नुभयो, हामीबीच चाडपर्वको शुभकामाना पनि बांँडौं ।’ भट्टराइले भन्नुभयो ।

    Advertisement

    सो अवसरमा डाक्टर प्याथोलोजीका प्रबन्ध निर्देशक प्रणय कुमार बिकेले सबैमा स्वास्थ्य सेवाको पहुंँच पुर्याउन र जनचेतना फैलियोस भन्ने हेतुले निशुल्क स्वास्थ्य शिविर राखेको बताउनु भयो । ‘हामीले प्याथोलोजी र होम केयरसेवा दिदै आएका छौं, प्रबन्ध निर्देशक बिकेले भन्नुभयो, हाम्रो उद्धेश्य र लक्ष्यलाई पनि मिट गरोस भनेर इक्यानसंँग सहकार्र्य गरेका हौ ।’ प्रबन्ध निर्देशक बिकेका अनुसार शिविरमा सुगर, कोलेष्ट्रोल, कलेजो, मुटु, पेट, पिसाब, भिटामीन डी, भिटामीन बी१२, थाइराइड लगायत प्रतिव्यक्ति १८हजार रुपैंया बराबरको निशुल्क स्वास्थ्य जांँच गरिएको थियो ।
    प्रमुख अतिथि इक्यानका केन्द्रिय सदस्य मंजिल ढकालले संभवत नेपालमै इक्यान चितवनले यस्तो प्रकारको रचनात्मक कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहांँले स्वास्थ्य राम्रो भए मानिसको हरेक क्षेत्र ठिक र सफल हुने भन्दै सबैलाई स्वास्थ्य सचेतना अपनाउन आग्रह गर्नुभयो ।

    इक्यानका पूर्व अध्यक्ष हिम्मत पुरी,समुन्द्र अर्याल, देव हस्पिटलका डाक्टर टंक ओझा , डा. विवेक न्यौपाने लगायतले स्वास्थ्य सावधानी अपनाउन आग्रह गदै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम इक्यान चितवनका अध्यक्ष भट्टराइको सभापतित्वमा सम्पन्न भएको हो ।

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.