• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

थप संरचना सहित न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट एण्ड थकाली भान्छाघर सञ्चालन


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकमा नयांँ व्यवस्थापन सहित न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर सञ्चालनमा आएको छ । विगत ८ बर्षदेखि सञ्चालनमा आएको उक्त रेष्टुरेण्ट थप संरचना सहित औपचारिक रुपमा बिहीबारबाट सञ्चालनमा आएको हो ।
    रेष्टुरेण्टको उद्धघाटन होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, चितवन होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघका पदाधिकारी, चेम्बर अफ कमर्सका पदाधिकारी लगायतले गरेका हुन् ।
    उद्दघाटनपछि बोल्दै प्रमुख अतिथि समेत रहेका चुकेले हालको बिषम परिस्थितिमा पनि होटलको सेवा विस्तार गर्नु चुनौति र अवसर दुबै रहेको बताए । ‘अहिले सबै क्षेत्र तहसनहस छ , तर हामीले हिम्मत हार्नुहुन्न ।’ चुकेले भने । भरतपुर भ्रमण बर्षले होटल व्यवसायीलाई राहत दिएको भन्दै उनले दक्ष जनशक्ति उत्पादनको लागि आफुहरु तालिम केन्द्र बनाउने तयारीमा रहेको बताए ।
    रेष्टुरेण्टका सञ्चालक एवं होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले ग्राहकको माग र आवश्यकता अनुसार रेष्टुरेण्टको संरचना संँगै सेवा विस्तार गरेको बताए ।
    ‘म आफै बिदेशबाट फर्केर यही व्यवसायमा गर्छू भनेर रेष्टुरेण्ट खोलें, सञ्चालक अर्यालले भने , गुणस्तरीय सेवा सहित सेवा विस्तार गरेको हुंँ । यस व्यवसायमा मेरो लामो अनुभव र लगाव पनि छ ।’

    Advertisement

    अर्यालका अनुसार रेष्टुरेण्टमा इन्डियन , चाइनिज , कन्टिनेण्टल परिकार पाउनुका साथै स्थानीय रैथाने खानाका साथै थकाली भान्छाको स्वाद ग्राहकले पाउनेछन । हाल रेष्टुरेण्टमा ८० लख बराबरको लगानी , २०० जनालाई एकैपटक सेवा दिने क्षमता र १५ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।

    कार्यक्रममा सहभागी भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट , पूर्व अध्यक्ष कमल शर्मा, मेघौली च्याप्टरका अध्यक्ष सन्देश चापागाईं, घर बहाल उपभोक्ता मञ्च, चितवनका अध्यक्ष जनकलाल कट्टेल, उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदी, चितवन चेम्बरका उपाध्यक्ष सोमप्रसाद काप्रीले व्यवसायलाई थप गुणस्तर दिन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायी, होटल तथा रेष्टुरेण्ट व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.